जु. बजार अधिकृत
Administrator

Position: जु. बजार अधिकृत (Newspaper Job)

  • No. of Openings 1
  • Category Marketing/Sales
  • Job Location 3
  • Job Level Entry Level
  • Salary NRs. 19,000.00 Monthly
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Oct 31, 2021 (Expired)
Job Description

 

इमाडोल, ललितपुर स्थित ग्लोरियस बचत तथा ऋण सहकारी संस्था लि. का लागि निम्न बमोजिमका कर्मचारीहरु आवश्यकता भएको हुदा सक्षम, दक्ष, इच्छुक तथा अनुभवीहरुले आफ्नो वायोडाटा, शैक्षिक प्रमाणप्रत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र १ प्रति PP फोटो सहित ७ दिन भित्र कार्यालय वा E-Mail ठेगानामा सम्पर्क गर्नुहोला ।

नोट:

  •     सहकारी क्षेत्रमा काम गरेकालाई बिषेश प्राथमिकता दिइनेछ ।
  •     माथी उल्लेखित सबै पदहरुको लागी दुई पाङग्रे सवारी साधन भएको र लाइसेन्स भएकोलाई बिशेष ग्राहयता दिइनेछ । स्थानियलाई बिशेष ग्राहयता दिइनेछ ।
  •     बजार प्रतिनिधी र कार्यालय सहायक पदका लागि काम गरेको ३ महिना पछि खाजा, यातायात र मोवाइल खर्चहरु उपलब्ध गराइनेछ ।
This job has been expired on 2021-10-31
Share: