व्यवस्थापक
Administrator

Position: व्यवस्थापक (Newspaper Job)

  • No. of Openings 1
  • Category General Mgmt. / Administration
  • Job Location 1
  • Job Level Junior Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date May 04, 2021 (Expired)
Job Description

आवश्यक योग्यता :

  • मान्यता प्राप्त शिक्षण संस्थावाट व्यवस्थापन संकायमा स्नातक तह उतिर्ण गरी बैंक तथा वित्तीय संस्था सहकारी संस्थामा अधिकृत तहमा कम्तिमा ५ वर्ष कार्य गरेको वा,
  • मान्यता प्राप्त शिक्षण संस्थावाट व्यवस्थापन संकायमा स्नातकोत्तर तह उतिर्ण गरी बैंक तथा वित्तीय संस्था सहकारी संस्थामा अधिकृत तहमा कम्तिमा ३ वर्ष कार्य गरेको। 

विशेष दक्षता :

  • कम्प्यूटर सम्वन्धि तालिम प्राप्त गरी Accounting Software संचालन गर्न सक्ने र,
  • कार्यालय व्यवस्थापन, कर्मचारी परिचालन, लेखा व्यवस्थापन, ऋण व्यवस्थापन तथा अन्य संस्थाको सम्पत्तिहरु लगायतका कार्यहरुको व्यवस्थापन सम्वन्धि कार्य अनुभव हुनु पर्ने तथा,
  • २ पांग्रे सवारी साधन चलाउन अनुमति पत्र प्राप्त गरी चलाउन सक्ने हुनु पर्ने । 

उमेर हद : २५ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको (महिलाहरुको लागी ४० वर्ष ननाघेको) ।

 

Manager Vacancy | Kumarijob

This job has been expired on 2021-05-04
Share: