Position: Agriculture & Animal Officer (Newspaper Job)
- No. of Openings 25
- Category Bank/Financial Institution
- Job Location 26
- Job Level Junior Level
- Salary As per company policy
- Education Level J.T.A /J.T उतिर्न
- Experience बीमा क्षेत्रको कार्यानुभव भएकोलाई ग्राहयता दिइनेछ ।
- Expiry date Aug 04, 2020 (Expired)
Job Description
न्युनतम योग्यता: J.T.A /J.T उतिर्न
अनुभव : बीमा क्षेत्रको कार्यानुभव भएकोलाई ग्राहयता दिइनेछ ।
आवश्यक संख्या: २५
कार्य क्षेत्र: काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, टाँडी, धाडिङ, हेटौंडा, दाङ (तुलसीपुर), अर्घाखाँची, बेनी, कावासोती, उदयपुर, सुर्खेत, लमजुङ, बर्दिबास(सिन्धुली), लम्की, पाल्पा, भैरहवा, इलाम, विराटनगर, विर्तामोड, सिमरा
Apply Instruction
शिखर इन्स्योरेन्स कम्पनी लि. को कृषि, तथा पशुपक्षि बीमा एवं घुम्ती बीमाको प्रवर्द्धन गर्न निम्न स्थानहरूको लागि पशु/कृषि प्राविधिकहरूको आवश्यकता परेको हुनाले इच्छुक महानुभावहरूले १५ दिन भित्र यस कम्पनीको केन्द्रीय कार्यालय वा सम्बन्धित शाखा कार्यालय वा कम्पनीको इमेल ठेगाना [email protected] मार्फत आवेदन दिनुहुन अनुरोध गरिन्छ ।
Shikhar Insurance Company Limited,
Shikhar Biz Center, Thapathali Kathmandu
P.O.Box No. 10692 |Tel: 01-4246101/01-4246102
Fax: 977-01-4246103