CA
- No. of Openings 1
- Category General Mgmt. / Administration
- Location Kathmandu District
- Job Level Mid Level
- Salary Nrs. Negotiable Monthly
- Desired Candidate Both(Female, Male)
- Expiry date Sep 28, 2023 (Expired)
Job Description
नेपाल बिजनेश इनिसिएसन फोरम प्रा. लि.
यस कम्पनीको लागि निम्नानुसारको कर्मचारीहरू आवश्यकता परेको हुनाले इच्छुक योग्य उम्मेदवारहरूवाट दरखास्त आवहान गरिन्छ । साथै आफूले चाहेको तलबको रकम ईमेल मार्फत खुलाई ७ दिन भित्रमा आवेदन गर्न अनुरोध ।
पदः CA
संख्याः १
योग्यता: CA पास
अनुभव:
- कम्तीमा १ वटा जलविद्युत आयोजनाको Initial Phase बाट आर्थिक व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न गरेको ।
- सोहि अनुसारको शैक्षिक योग्यता हासिल गरेको ।
- लिमिटेड कम्पनीको व्यवस्थापन सम्बन्धी अनुभव भएको ।
- बैंक तथा वित्तीय संस्थासंग समन्वय गर्न सक्ने क्षमता भएको । जलविद्युत आयोजनाको आर्थिक व्यवस्थापन गर्ने ।