Position: सुरक्षा गार्ड (Newspaper Job)
- No. of Openings 2
- Category Front Desk/ Receptionist/ Secretarial
- Job Location 26
- Job Level Junior Level
- Job Type Contract
- Salary Negotiable
- Desired Candidate Both(Female, Male)
- Expiry date Sep 20, 2021 (Expired)
Job Description
प्रस्तुत बिषयका सम्बन्धमा यस राप्ति सोनारी गाउँपालिका वडा नं.४ स्थित राप्ति सोनारी अस्पताल बैजापुर, बाँकेमा तपशिल बमोजिमका पदमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा आबेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।
बिज्ञापन नं.: ११।०७८।०७९
तह: श्रेणी बिहिन
कैफियत:
आवश्यक शैक्षिक योग्यता
- सामान्य लेखपड गर्न जान्ने ।
This job has been expired
on 2021-09-20
Share: