Driver
- No. of Openings 1
- Category NGO/INGO/Social/Develop.Projects
- Location Kathmandu, Kathmandu District
- Salary Nrs. Negotiable Monthly
- Education Level SLC/SEE
- Desired Candidate Both(Female, Male)
- Expiry date Apr 06, 2024 (Expired)
Job Description
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) नेपालले गरिबी उन्मूलन, सुशासन प्रवर्द्धन् र UN विपद् तथा यसका प्रभावहरु विरुद्ध समुदायको उत्थानशीलता सुधारमार्फत समतामूलक र दिगो
विकास हासिल गर्न नेपाली जनता, नेपाल सरकार र अन्य विकास साफेदारहरुसँग सहकार्य गर्दछ ।
युएनडीपी नेपाल देहायको पदपूर्तिका लागि योग्य तथा अनुभवी नेपाली नागरिकहरुवाट आवेदन आह्वान गर्दछ ।
पद: सवारी चालक
तह: जी २
न्यूनतम शैक्षिक योग्यता: एस. एल. सी. / एस.ई.ई. उत्तीर्ण
माग पद संख्या: १ (एक)
कार्य क्षेत्र: काठमाण्डौ, नेपाल (कामको सिलसिलामा काठमाण्डौ बाहिर आवत जावत गरीरहनु पर्ने)
अनुभवः
- मान्यता प्राप्त संस्थाबाट हलुका तथा मझौला सवारी चालक अनुमति पत्र ( Driving License) प्राप्त गरेको र कम्तीमा दुई वर्ष सवारी चलाएको अनुभव भएको,
- सवारी सम्बन्धी कानून तथा नियमहरुको पूर्ण ज्ञान भएको तथा सवारी साधन मर्मत तथा सम्भार (Repair and Maintenance) को जानकारी तथा अनुभव भएको,
- लामो दूरी सवारी साधन चलाउन इच्छुक,
- नेपाली र अङ्ग्रेजी भाषा बोल्न र राम्ररी बुझ्न सक्ने,
- सवारी साधनको सुरक्षित संचालनका लागि तथा कुनै दुर्घटना भएको अवस्थामा पालना गर्नुपर्ने नियम, कानून तथा कार्यविधिको पूर्ण जानकारी भएको ।