Consultants
- No. of Openings 1
- Category General Mgmt. / Administration
- Job Level Entry Level
- Salary Nrs. Negotiable Monthly
- Desired Candidate Both(Female, Male)
- Expiry date Oct 08, 2023 (Expired)
Job Description
MADAN BHANDARI UNIVERSITY OF SCIENCE AND TECHNOLOGY
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परामर्श सेवा तथा सेवा करारको आवश्यकता बारे सूचना पहिलो प्रकाशन
मितिः आश्विन ०५, २०८०
यस विश्वविद्यालयलाई तपसिल बमोजिमको परामर्श सेवा तथा सेवा करारमा जनशक्ति आवश्यक भएकोले सेवा उपलब्ध गराउन ईच्छुक व्यक्ति वा फर्महरुबाट मिति २०८० आश्विन २१ गते भित्र आवेदन आव्हान गरिएको छ । आवेदन यस विश्वविद्यालयको ईमेल ठेगाना info@mbust.edu.np मा वा यस विश्वविद्यालयको कार्यालय चित्लाङ, बाहा नगरपालिका वडा नं. ९ मा बुझाउन सकिने छ । यस सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा TOR यस विश्वविद्यालयको वेवसाइट www.mbust.edu.np बाट download गर्न सकिने छ ।
तपसिल:
- Artificial Intelligence Consultant एक जना
- Al Applications Consultant दुई जना
- Tourism Science and Engineering Consultant एक जना
- Structural Engineering Consultant एक जना
- Mechanical Engineering Consultant एक जना
- Chemical Engineering Consultant एक जना
- Soil Science Consultant एक जना
- Administrative Management Consultant एक जना
- Financial Management Consultant एक जना