बजार प्रतिनिधि

  • No. of Openings 13
  • Category Bank/Financial Services
  • Location Ason ,Kathmandu, Kathmandu District
  • Job Level Entry Level
  • Salary Nrs. Negotiable Monthly
  • Education Level SLC/SEE
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Aug 09, 2022 (Expired)
Job Description

जीवनदृष्टि बचत तथा ऋण सहकारी संस्था लि. को केन्द्रीय कार्यालय तथा तपशीलका सेवा केन्द्रहरुमा निम्न बमोजिमका कर्मचारीहरुको आवश्यकता भएको ईदा लगनशील, सक्षम, दक्ष, ईच्छुक तथा अनुभवीहरुले आफ्नो नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र बायोडाटा र १ प्रति PP साईजको फोटो सहित १५ दिनभिन्न कार्यालयमा सम्पर्क गर्नहोला ।
 शैक्षिक योग्यता: SEE/SLC वा माथि

  • प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई अन्तरवार्तामा बोलाइनेछ ।
  • सम्बन्धित क्षेत्रमा काम गरेका,सवारी लाइसेन्स भएका एव स्थानिय अनुभवी तथा दक्ष व्यक्तिलाई प्राथमिकता दिइनेछ ।
This job has been expired on 2022-08-09
Share:  

See More Opportunities like this

This job may be closed, but your next opportunity is just a click away. Check out similar positions that are still available and hiring now.

cta