शिलबन्दी दर रेट पेश गर्ने सम्बन्धी सुचना
- No. of Openings 1
- Industry Other
- Category Business Analyst & Project Management
- Location 3
- Job Level Entry Level
- Salary Negotiable
- Desired Candidate Both(Female, Male)
- Expiry date Sep 20, 2021 (Expired)
Job Description
शिलबन्दी दर रेट पेश गर्ने सम्बन्धी सुचना
(प्रथम पटक प्रकाशित मिति: २०७८ भाद २९ गते )
दलित महिला सघं (FEDO) ले यस COVID-19 को माहामारिबाट प्रभावित प्रदेशका नं २ र ७ का दलित तथा सिमान्तकृत महिलाहरुलाई राहत वितरणका लागी तपशिल बमोजिमका सामानहरु खरिद गर्नु पर्नेेहुदाँ र्ईच्छुक आपुर्तीकर्ता, फर्म, कम्पनी, संस्था वा व्यवसायीले यस सुचना प्रकाशित भएको मितिले ७ दिन (२०७८ असोज ४ गते, ४ बजे) भित्र आफ्नो दर रेट स्पष्ट खुलाई गोप्य शिल बन्दी दर रेटपत्र यस संस्थाको कार्यालयमा पेश गर्नका लागि यो सुचना प्रकाशित गरिएको छ ।
S.No. | Particulars | Specifications | Total Required Quantity | Remarks |
1 | Seed Bag |
|
600 pkt | 50 gm pkt |
2 | Seed Bag |
|
600 pkt | 50 gm pkt |
3 | Seed Bag |
|
600 pkt | 50 gm pkt |
4 | Seed Bag |
|
600 pkt | 50 gm pkt |
5 | Organic Fertilizer |
|
600 pkt | 4 Kg Pkt |
नोटः
१) शिलबन्दी दररेट पेश गर्ने र्ईच्छुक आपुर्तीकर्ता, फर्म, कम्पनी, संस्था वा व्यवसायी अनिवार्य रुपमा मुल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको हुनुपर्ने छ ।
२) सबैर्ईच्छुक आपुर्तीकर्ताहरुले निबेदन, व्यवसायदर्ताको प्रमाण पत्र, नविकरण पत्र, कर चुक्ता प्रमाण पत्र, संस्थाकार्य अनुभव (कम्पनि प्रोफाइल) मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र सहित शिलबन्दी दरभाउ पेश गर्नुपर्ने छ ।
३) शिलबन्दी दर रेट पेश गर्दा सामानउपलब्ध गराउने समय अनिवार्य उल्लेख गर्नुपर्ने छ ।
४.) उपरोक्त साम्रागीहरुको दर रेट पेश गर्दा ढुवानी सहित दर रेट पेश गनुपर्नेछ । (ढुवानी गनुपर्ने स्थान कैलाली, र रौतहट)
द्रष्टव्य: प्राप्त गरिएका कुनै पनि कोटेशनलाई पुर्ण वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार दलितमहिला सघंमा संरक्षित /अन्तरनिहित रहने छ ।
विस्तृत जानकारीका लागि तलउल्लेखित ठेगानामा सम्पर्क गर्नु होला।