विशेषज्ञ सदस्य

विशेषज्ञ सदस्य

  • No. of Openings 1
  • Industry Other
  • Category Administration
  • Location 1
  • Job Level Junior Level
  • Salary Negotiable
  • Education Level Intermediate (+2)
  • Desired Candidate Both(Female, Male)
  • Experience 1 + year
  • Expiry date Apr 09, 2021 (Expired)
  • Skills Communication skills
Job Description

 

विशेषज्ञ सदस्य

Job Specification

कृषि सामग्री कम्पनी लिमिटेडको सञ्चालक समितिमा रिक्त रहेको विषय विशेषज्ञ सदस्य पदको मनोनयनका लागि सिफारिस गर्न गठित सिफारिस समितिको मिति २०७७/१२/५ को निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ। उल्लिखित सदस्य पदको मनोनयनको लागि देहायका योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रथम पटक प्रकाशित मितिले २१ दिन भित्र (आवेदन दिने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समय भित्र यस मन्त्रालयको कर्मचारी प्रशासन शाखा, बोर्ड संस्थान समन्वय डेस्क, सिंहदरवार काठमाण्डौंमा गोप्य शिलबन्दी आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

सूचना नं: १/०७७/७८ 
रिक्त पद: विषय- विशेषज्ञ सदस्य
आवश्यक संख्या: १ जना (सम्बन्धित विषय विशेषज्ञहरु मध्येबाट)
योग्यता तथा अनुभव: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा सो सरह उतिर्ण गरेको, ३० वर्ष उमेर पुरा भएको।

१. दरखास्त पेश गर्ने प्रकृया: कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका, २०७६ को अनुसूची २ बमोजिमको दरखास्त/ प्रतिवद्धता पत्रसाथ आफुले मनोनित हुन चाहेको सूचना नं स्पष्ट उल्लेख गरी देहायका कागजातहरु पेश गर्नुपर्ने छ।

 

  • नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि 
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि,(विदेशी विश्वविधालयबाट शैक्षिक उपाधी हासिल गर्नेको हकमा समकक्षता निर्धारण गरेको प्रमाणपत्र समेत) अनिवार्य रुपमा पेश गर्नुपर्नेछ। 
  • वैयक्तिक विवरण (CV) 
  • आफुलाई नै सम्बन्धित पदाधिकारीमा मनोनयन गर्नुपर्नाको कारण कम्पनी ऐन २०६३ को दफा ८९ बमोजिम अयोग्य नभएको 

 

२. अन्य विवरण

 

  • सिफारिस समितिले कुनै कारण उल्लेख गरी पदाधिकारी मनोनयनको सिफारिस सम्बन्धि सूचना स्थगित वा रद्ध गर्न सक्ने छ।
  • मनोनयनका लागि सिफारिस गर्ने/नगर्ने सम्बन्धि सम्पूर्ण अधिकार सिफारिस समितिमा निहित रहने छ। समितिले आवश्यक देखेका कागजातहरु जुनसुकै समयमा माग गर्न सक्ने छ। 

 

This job has been expired on 2021-04-09
Share:  

See More Opportunities like this

This job may be closed, but your next opportunity is just a click away. Check out similar positions that are still available and hiring now.

cta