Technical Assistant
Administrator

Position: Technical Assistant (Newspaper Job)

  • No. of Openings 1
  • Category General Mgmt. / Administration
  • Job Location 26
  • Job Level Entry Level
  • Salary As per company policy
  • Education Level सिभिल इन्जिनियरिङ प्रवीणता पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको ।
  • Experience अनुभव र सीप प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ
  • Expiry date Sep 22, 2020 (Expired)
Job Description

जगन्नाथ गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
जुड्डी, बाजुरा
सुदुरपश्चिम प्रदेश, नेपाल 

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने समवन्धि सूचना

सुचना प्रकाशन मिति : २०७७/०५/२३ 

प्रस्तुत विषय सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ( प्रधानमन्त्री रोजगार कार्यक्रम) को प.स २०७७/०७८, च.नं. २३ को मिति २०७४।०४।१२ गतेको पत्रानुसार यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक सहायक ( सहायक स्तर पाँचौ तह) पद करारमा पदपुर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले १५ दिन भित्र माग बमोजिमका विवरण र राजश्व रसिद सहित यस कार्यालयमा निवेदन दिनहुन अनुरोध छ ।

  • आवश्यक न्यूनतम योग्यता र अनुभव:
    (क) सिभिल इन्जिनियरिङ प्रवीणता पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको ।
    (ख) अनुभव र सीप प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ
    • कम्तीमा ३ महिने तालिम लिई आधारभुत कम्प्युटर सीप भएको ।
    • पूर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्वन्ध सम्वन्धि सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको। 
    (ग) उमेरः कम्तीमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको। 
  • दरखास्त दिने स्थान: जगन्नाथ गाउँपालिकको कार्यालय।
  • दरखास्त दिने अन्तिम मिति: २०७७/०६।०६ ४. आवेदन दस्तुरः १०००
  • छनौटको किसिमः प्रारम्भिक योग्यता क्रमको सूची प्रकासन र लिखित परीक्षा 
Apply Instruction

आवेदन साथ संलग्न कागजात हरुः
• नागरिकता प्रमाणपत्रको प्रतिलिपी-१
• न्युनतम योग्यता प्रमाणपत्रको प्रतिलिपी- १/१ प्रति 
• चारित्रिक प्रमाण पत्रको प्रतिलिपी-१ 
• अनुभव खुल्ने कागजातको प्रतिलिपी-१
• २ प्रति पासपोर्ट साइजको फोटो

  • सेवा सुविधा: गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक सम्वन्धि प्रक्रियाको दफा ११.१२ र १३बमोजिम
  • पदले सम्पादित गर्नुपर्ने कार्यविवरणः गाउँपालिका तथा नगरपालिकामा प्रविधिक सहायक पदपुर्ति सम्वन्धि प्रक्रियाको दफा (१) बमोजिम हुनेछ । 
  • प्रारम्भिक योग्यता क्रमको सूची प्रकासन र लिखित परीक्षा संचालन हुने मितिः पछि प्रकासन गरिनेछ।

प्रमुख प्रशासकीय अधिकृत

This job has been expired on 2020-09-22
Share: