हलुका सवारी चालक
- No. of Openings 3
- Category Other
- Location Kathmandu District
- Job Level Mid Level
- Salary Nrs. Negotiable Monthly
- Desired Candidate Both(Female, Male)
- Experience 3 + years
- Expiry date Sep 28, 2023 (Expired)
Job Description
नेपाल बिजनेश इनिसिएसन फोरम प्रा. लि.
यस कम्पनीको लागि निम्नानुसारको कर्मचारीहरू आवश्यकता परेको हुनाले इच्छुक योग्य उम्मेदवारहरूवाट दरखास्त आवहान गरिन्छ । साथै आफूले चाहेको तलबको रकम ईमेल मार्फत खुलाई ७ दिन भित्रमा आवेदन गर्न अनुरोध ।
पदः हलुका सवारी चालक
संख्या: केही
अनुभव:
- सामान्य लेखपढ गरेको
- कम्तीमा ३ वर्षको अनुभव भएको ।