सूचना प्रविधि अधिकृत ललितपुर महानगरपालिका

सूचना प्रविधि अधिकृत

  • No. of Openings 1
  • Category IT&Telecommunication
  • Location 3
  • Job Level Junior Level
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Apr 10, 2021 (Expired)
Job Description

यस कार्यालयमा कार्य गर्ने गरी सूचना प्रविधि अधिकृत पदको लागि तपसिल बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरुवाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस कार्यालयमा आवेदन दिनुहुन दरखास्त आह्वान गरिएको छ ।

१. पद : सूचना प्रविधि अधिकृत (IT Officer) अधिकृत स्तर छैठौ

२. पद संख्या : १ (एक)

३. न्यूनतम शैक्षिक योग्यता : लोक सेवा आयोगले लिने कम्प्युटर अधिकृत पदको न्युनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा Information and Communication Technology वा सो सरहको विषयहरु मध्ये कुनै एक विषय लिई स्नातक (BIT, BIT BCA, BCIS, BEIT, B.Sc.IT, B.SC.CSIT) को उपाधि हासिल गरेको हुनपर्ने ।

४. सलग्न गर्नुपर्ने कागजात : व्यक्तिगत विवरण (Bio-Data), नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रहरु ।

५. परिक्षाको किसिम : लिखित, प्रयोगात्मक र अन्तर्वार्ता

६. आवेदन शुल्क : रु.१,०००। (एक हजार मात्र)

७. आवेदन दिने तरिका : राजश्व प्रशासन महाशाखामा परिक्षा दस्तुर तिरी सो को रसिद संलग्न गरि दरखास्त फारम र न्युनतम शैक्षिक योग्यताको कागजात सामान्य प्रशासन महाशाखामा पेश गर्ने ।

८. उम्मेदवार छनौट विधि
८.१) पहिलो चरणमा LGCDP को शर्त अनुसार छनौट तथा सिफारिस समितिले Short listing प्रकाशन गर्नेछ ।
८.२) ८.१) बाट सफल भएका उम्मेदवारको हकमा देहायको विधिबाट परिक्षा संचालन हुनेछ । (क) लिखित परिक्षा: १५० अंक बस्तुगत: १०० अंक विषयगत: ५० अंक (ख) प्रयोगात्मक (५० अंक) र अन्तवार्ता (३० अंक) ।

९. म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन

 

 

This job has been expired on 2021-04-10
Share:  

See More Opportunities like this

This job may be closed, but your next opportunity is just a click away. Check out similar positions that are still available and hiring now.

cta