सहायक

  • No. of Openings few
  • Category Bank/Financial Institution
  • Location 1
  • Job Level Entry Level
  • Salary As per company policy
  • Education Level एस.ई.ई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा ३ बर्ष कार्य गरेको ।
  • Expiry date Sep 24, 2020 (Expired)
Job Description

विज्ञापन नं.  २/०७७/७८

संख्या: केही 

आवश्यक न्यूनतम योग्यता

  • सुपरभाईजर : पदको लागि स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा जिम्मेवार पदमा रहि कम्तिमा ३ बर्ष कार्य गरेको वा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा | जिम्मेवार पदमा रहि कम्तिमा ५ बर्ष कार्य गरेको।
  • बरिष्ठ सहायक : पदको लागि स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा २ बर्ष कार्य गरेको वा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा ३ बर्ष कार्य गरेको । 
  • सहायक : पदको लागि प्रविणता प्रमाण प्रत्र तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा २ बर्ष कार्य गरेको वा एस.ई.ई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा ३ बर्ष कार्य गरेको । 
  • कनिष्ठ सहायक : पदको लागि प्रविणता प्रमाण प्रत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा १ बर्ष कार्य गरेको वा एस.ई.ई वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा कम्तिमा २ बर्ष कार्य गरेको। 
This job has been expired on 2020-09-24
Share:  

See More Opportunities like this

This job may be closed, but your next opportunity is just a click away. Check out similar positions that are still available and hiring now.

cta