सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशकको खोजी |

सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशकको खोजी |

Jul 10, 2016

नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक छनौंट प्रक्रिया सुरु भएको छ । हालका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यको कार्यकाल सकिन लागेपछि सूचना तथा सञ्चार मन्त्रालयले नयाँ प्रबन्ध निर्देशकको खोजी गरेको हो ।  

सूचना तथा सञ्चार मन्त्रालयले बनाएको नाम छनौंट समितिले प्रबन्ध निर्देशकको खोजी सुरु गरेको हो । छनौंट समितिले शनिवार सूचना प्रकाशित गर्दै २१ दिनभित्र प्रस्ताव मागेको छ । टेलिकमको प्रबन्ध निर्देशकको कार्यकाल दुई वर्ष हुन्छ ।

अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुहोला Bizmandu | Digital View

Loading Comments...

Submit your comments