कृषि सामग्री केन्द्रको रोजगार सम्बन्धी सुचना

कृषि सामग्री केन्द्रको रोजगार सम्बन्धी सुचना

Jun 10, 2016

कृषि सामग्री कम्पनी लिमिटेडको लागि बढुवाको फाराम भर्ने सूचना अन्तर्गत विभिन्न पद र तह को लागि आफ्नो कार्य र क्षमता अनुसार पद संख्या तोकिएको छ | 

सोहि अनुसार कार्य क्षमताको आधारमा : बरिस्ठ अधिकृत (प्र.) (सातौ तह) को लागि ३ जना, बरिस्ठ अधिकृत (प्रा.) निर्माण (सातौ तह) को लागि २ जना, शाखा अधिकृत (प्र.) छैठौ तह को लागि ४ जना,  बरिस्ठ सहायक(प्र.) पाँचौ तह को लागि ४ जना, बरिस्ठ सहायक, कम्प्युटर अपरेटर (प्रा) पाँचौ तह को लागि ३ जना

कृषि सामग्री कम्पनी लिमिटेडको लागि बढुवाको फाराम भर्ने सूचना अन्तर्गत विभिन्न पद र तह को लागि आफ्नो कार्य र क्षमता अनुसार पद संख्या तोकिएको छ | 

सोहि अनुसार कार्य क्षमताको आधारमा  : बरिस्ठ अधिकृत (प्र.) सातौ तहको लागि ३ जना, बरिस्ठ अधिकृत (प्रा.) निर्माण सातौ तहको लागि २ जना, शाखा अधिकृत (प्र.) छैठौ तह को लागि ४ जना,  बरिस्ठ सहायक(प्र.) पाँचौ तह को लागि ४ जना, बरिस्ठ सहायक, कम्प्युटर अपरेटर (प्रा) पाँचौ तह को लागि ३ जना तोकिएको छ | त्यसै गरि आन्तरिक प्रतियोगिता को आधारमा: शाखा अधिकृत छैठौ तह को लागि ३ जना गरि कुल १९ जना को लागि यो फारम भर्ने सूचना प्रकाशित गरिएको हो | 

यो सूचना प्रकाशित भएको मिति को ३० दिन भित्र कम्पनीको प्रधान कार्यालयमा निम्न फाराम भरि बुझाउनु हुन अनुरोध गरिन्छ |

Loading Comments...


Submit your comments