११८ जनाको लागि सरकारी जागिर, ८ पासले पनि आवेदन दिन पाउने !!

११८ जनाको लागि सरकारी जागिर, ८ पासले पनि आवेदन दिन पाउने !!

Jul 12, 2016

काठमाडौँ महानगरपालिकामा रिक्त रहेको तपसिलका तह, सेवा र समुहका पदहरुमा खुला प्रतियोगिताद्वारा ११८ जनाको लागि स्थायी रुपमा पदपूर्ति गरिने भएको छ |

काठमाडौँ महानगरपालिकामा रिक्त रहेको तपसिलका तह, सेवा र समुहका पदहरुमा खुला प्रतियोगिताद्वारा ११८ जनाको लागि स्थायी रुपमा पदपूर्ति गरिने भएको छ |

न्युनतम योग्यता अनुरुप  कक्षा ८ पास देखि प्रमाणपत्र तह सम्मकाले आवेदन दिन पाउने |

निर्धारित फारम उल्लेखित विवरण खुलाई तोकिएको म्याद र दस्तुर अनुसार बुझाउनु पर्ने छ |

अन्य विवरण, सुचनामा उल्लेख गरिएको छ |

विस्तृत जानकारीका लागि यो लिंकमा क्लिक गर्नुहोस् https://goo.gl/nUVe3z

Loading Comments...


Submit your comments