ठुलो संख्यामा नेपाली सेनामा रोजगारीको अवसर

नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका देहायका पदहरु समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेको इच्छुक नेपाली नागरिक स्वयम उपस्थित भइ तोकिएको स्थानमा रु १० /- को टिकेट टासी दरखास्त पेश गर्न आव्हान गरिन्छ |
अन्य जानकारी (Nepalese Army) वा यहाँबाट Download गर्न सकिन्छ |