नेपाल बैङ्क लि.को लिखित परिक्षाफल प्रकाशित ||

नेपाल बैङ्क लि.को लिखित परिक्षाफल प्रकाशित ||

May 17, 2016

नेपाल बैङ्क लि. मा  रिक्त रहेको तह ६ सहायक प्रबन्धक पदमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी नियुक्तिका लागि मिति २०७२/१०/०८ र ०९ गते काठमाडौँमा लिईएको लिखित परिक्षा तथा मिति २०७३/०१/२१ देखि २९ गतेसम्म काठमाडौँमा लिईएको अन्तर्वार्ता समेतमा उम्मेदवारहरुले प्राप्त गरेको कुल प्रप्तंका आनुसार योग्यताक्रमको आधारमा उम्मेदवारहरु सफल भएकोले यो सूचना प्रकाशित गरिएको छ |

नेपाल बैङ्क लि. मा  रिक्त रहेको तह ६ सहायक प्रबन्धक पदमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी नियुक्तिका लागि मिति २०७२/१०/०८ र ०९ गते काठमाडौँमा लिईएको लिखित परिक्षा तथा मिति २०७३/०१/२१ देखि २९ गतेसम्म काठमाडौँमा लिईएको अन्तर्वार्ता समेतमा उम्मेदवारहरुले प्राप्त गरेको कुल प्रप्तंका आनुसार योग्यताक्रमको आधारमा उम्मेदवारहरु सफल भएकोले यो सूचना प्रकाशित गरिएको छ | सफल उम्मेदवारहरुले निरोगिताको प्रमाणपत्रसहित मिति २०७३/०२/१७ गतेसम्ममा यस बिभागमा सम्पर्क राख्न आउनुहोला | उक्त मितिभित्र सम्पर्क राख्न नआएमा नियमआनुसार बैकल्पिक उम्मेदवारलाई नियुक्ति गरिने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गरिन्छ | 

Loading Comments...


Submit your comments