१२१ जनाको लागि त्रि.वि. मा जागिर खुल्यो ||

May 13, 2016

त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत प्राबिधिक पदहरुमा खुल्ला / समावेशी प्रतियोगिताद्वारा  स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७३ असार ५ गते दिनको २ बजे भित्र (दोब्बर दस्तुर तिरॆर २०७३ असार १२ गते दिनको २ बजे सम्म ) त्रि.वि. सेवा आयोगको कार्यालय, कीर्तिपुरमा आई पुग्ने गरी २/२ प्रति दरखास्त आव्हान गरिन्छ |

अन्य जानकारीको लागि www.tuservicecommission.edu.np मा हेर्न सक्नुहुनेछ |

Loading Comments...

Submit your comments