Blog

Kumari Job is the perfect platform if you are looking for jobs and also looking for candidates.

४३२ जनाको लागि प्रहरी प्रधान कार्यालयमा जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्नेलाई समेत ग्राहयता ||

नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी कार्यालय सहयोगी पद (व्यवसायी, दक्ष्यता र अनुभव भएका माली /बगैचे, हजाम, सिलाई, कुचिकार , मोची, धोबी र सहयोगी) भूमिका का अन्य काम को लागि खुल्ला प्रतियोगितद्वारा समावेशी प्रावधान अनुसार पुर्ती गर्नु पर्ने भएको छ |

त्यसै कारण, ४३२ जनाको लागि प्रहरी प्रधान कार्यालयमा जागिर खुलेको छ | कुमारी जबको  ब्लगमा तपाईंले खाली तहको बारेमा बिस्तृत जान्कारी प्राप्त गर्न सक्नुहुनेछ |