
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले १ सय ४९ पदका लागि दरखास्त आह्वान गरेको छ ।
In this blog
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले १ सय ४९ पदका लागि दरखास्त आह्वान गरेको छ । आइतबार जारी गरिएको सूचना अनुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आयोगले विश्वविद्यालय अन्तर्गत विभिन्न क्षेत्रमा अध्यापन गराउनसक्ने प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकका लागि केहि प्रशासनिक पदहरुमा स्थायी पद पूर्ति गर्नुपर्ने भएको हुदा योग्य नेपाली नागरिकहरुले २०७३/०२/३२ गते दिनको ३ बजे भित्र ( त्यसपछि दोब्बर दस्तुर तिरेर २०७३/३/०७ गते दिनको ३ बजे सम्म ) ध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालय बिरेन्द्रनगर सुर्खेतमा प्राप्त हुने गरि २/२ प्रति दरखास्त आह्वान गरिन्छ ।
यसबारे थप जानकारी www.mwu.edu.np बाट पनि प्राप्त गर्न सकिनेछ ।
0 Comments