स्टाफ नर्स

  • No. of Openings 1
  • Category Health/Pharma/Biotech/Medical/R&D
  • Location Solukhumbu District
  • Job Level Mid Level
  • Salary Nrs. Negotiable Monthly
  • Education Level Intermediate (+2)
  • Desired Candidate Female Only
  • Experience 1 + year
  • Expiry date Dec 01, 2023 (Expired)
Job Description

DUDHKOSHI Community Hospital

दुधकोशी सामुदायिक अस्पताल

थुलुङ दुधकोसी गाउँपालिका-६ मुक्ली, सोलुखुम्बु कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८०९०७११५

विज्ञापन नं. २०८० / ०८-०१

थुलुङ दुधकोशी गाउँपालिका द्वारा सञ्चालित यस दुधकोशी सामुदायिक अस्पतालमा अस्थायी करार सेवामा पदपूर्ति गर्न आवश्यक भएकाले तोकिए बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले देहाय बमोजिम हुने गरी आवेदन पेश गुर्नहुन आव्हान गरिन्छ । थप जानकारीका लागि यस दुधकोशी सामुदायिक अस्पताल कार्यालयको सम्पर्क नं. ९८५२८५२२०१ वा ९८४२०४६०६८३ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।

पदको नाम: स्टाफ नर्स

आवश्यक संख्या: २ (दुई)

आवश्यक न्यूनतम शैक्षिक योग्यता:

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषय उत्तीर्ण गरी नेपाल नर्सिङ परिषदमा दर्ता भई एक वर्ष कार्य अनुभव तथा एसबिए ट्रेनिङ लिएकोलाई विशेष ग्राहयता दिने ।
This job has been expired on 2023-12-01
Share:  

See More Opportunities like this

This job may be closed, but your next opportunity is just a click away. Check out similar positions that are still available and hiring now.

cta