Position: Legal Specialist (Newspaper Job)
Basic Information
- No. of Openings 1 Opening
- Job Category General Mgmt. / Administration / Operations
- Job Level Entry Level
- Desired Candidate Both(Female, Male)
- Expiry date 2023-10-04
Job Description
USAID NEPAL
FROM THE AMERICAN PEOPLE
युएसएआईडी-नेपालमा रोजगारीको अवसर
युएसएआईडी-नेपालले "Legal Specialist" को पदमा रोजगारीको अवसरबारे सूचना जारी गरेको छ ।
आवेदन खुला हुने मिति: September 13, 2023
आवेदनको अन्तिम मिति: October 4, 2023 5:00 PM.
रोजगारीमा समान अवसर नेपालस्थित अमेरिकी मिसनले जाति, वर्ण, धर्म, लित्र, राष्ट्रिय मूल, उमेर, अपाङ्गता, राजनीतिक आबद्धता, वैवाहिक हैसियत वा यौनिक झुकावको परवाहबिना सबै व्यक्तिलाई रोजगारीमा समान अवसर र निष्पक्ष तथा समतामूलक व्यवहार उपलब्ध गराउँछ ।
