ऋण अधिकृत
- No. of Openings 1
- Category Accounting
- Location Kathmandu District
- Job Level Entry Level
- Salary Negotiable
- Education Level Bachelors
- Desired Candidate Both(Female, Male)
- Experience 2 + years
- Expiry date Sep 21, 2023 (Expired)
Job Description
लेकाली बचत तथा ऋण सहकारी संस्था लि.
यस संस्थाको लागि वाणिज्य शास्त्रमा स्नातक उत्तिर्ण गरी कम्तीमा २ वर्षको कार्यानुभव भएको सक्षम ऋण अधिकृत को आवश्यकता भएकोले ईच्छुक व्यक्तिहरूले १० दिनभित्र रितपूर्वक निवेदन दिनुहुन अनुरोध गरिन्छ । निवेदन ईमेलबाट पनि पठाउन सकिनेछ ।
This job has been expired
on 2023-09-21
Share: