Front Desk Staff
- No. of Openings 3
- Category Front Desk/ Receptionist/ Secretarial
- Location Kathmandu District
- Job Level Entry Level
- Salary Nrs. Negotiable Monthly
- Education Level Intermediate (+2)
- Desired Candidate Female Only
- Expiry date Sep 28, 2023 (Expired)
Job Description
नेपाल बिजनेश इनिसिएसन फोरम प्रा. लि.
यस कम्पनीको लागि निम्नानुसारको कर्मचारीहरू आवश्यकता परेको हुनाले इच्छुक योग्य उम्मेदवारहरूवाट दरखास्त आवहान गरिन्छ । साथै आफूले चाहेको तलबको रकम ईमेल मार्फत खुलाई ७ दिन भित्रमा आवेदन गर्न अनुरोध ।
पद: Front Desk Staff
संख्या: केही
अनुभव:
- +2 पास गरेको
- कार्यालयको दैनिक कार्यहरू व्यवस्थापन तथा schedule गर्ने ।
- दैनिक कार्यहरूको Reporting गर्ने ।
- Legal सम्वन्धी सामान्य ज्ञान भएको ।
- नेपाली र अंग्रेजी दुवै भाषाको राम्रो ज्ञान भएको र टाइपिडमा दक्षता ।