सव-इन्जिनियर

  • No. of Openings 2
  • Category Construction/Engineering/Architects
  • Location 26
  • Job Level Junior Level
  • Job Type Contract
  • Salary प्रतिष्ठानको नियमानुसार ।
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Jan 19, 2021 (Expired)
Job Description

यस गाउँपालिकामा आवश्यक देहाय बमोजिमका प्राविधिक कर्मचारीहरु करारमा पदपुर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्यता प्राप्त नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र गाउँपालिकाको कार्यालय साब्लाखु, ताप्लेजुङमा आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 

विज्ञापन नं.: ०९-२०७७/०७८
पदको विवरण: सव-इन्जिनियर
तह: पाँचौ
पद संख्या:
सेवा: करार 
आवेदन दस्तुर:  ४००।-

योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण। 

आवश्यक कागजातः व्यक्तिगत विवरण, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र (नेपाल बाहिरको प्रमाण मात्र भए, नेपालको विश्वविद्यालयबाट equivalence गरिएको प्रमाणपत्र), कार्य अनुभव भए अनुभवको प्रमाणपत्रहरू तथा अन्य कागजातहरु । 

आवेदन शुल्क बुझाउने विवरण: 
बैंक: लक्ष्मी बैंक लिमिटेड, सिदिङ्वा शाखा, साब्लाखु, ताप्लेजुङ 
खाता नं. : ०९३०३००००२१ (सिदिङ्वा गा. पा. आन्तरिक राजस्व खाता) 

दरखास्त दिने अन्तिम मिति: २०७७/१०/०५ 

उमेरः पुरुषहरुको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, महिलाहरुको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको।

This job has been expired on 2021-01-19
Share:  

See More Opportunities like this

This job may be closed, but your next opportunity is just a click away. Check out similar positions that are still available and hiring now.

cta