ल्याब असिस्टेन्ट (चौथो) स्वास्थ्य कार्यालय रामेछाप

ल्याब असिस्टेन्ट (चौथो)

  • No. of Openings 1
  • Category Health/Pharma/Biotech/Medical/R&D
  • Location 81
  • Job Level Junior Level
  • Job Type Contract
  • Salary प्रतिष्ठानको नियमानुसार ।
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Jan 24, 2021 (Expired)
Job Description

स्वास्थ्य कार्यालय रामेछाप अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थामा देहायका पदहरूमा देहायमा उल्लेखित कार्यका लागि तपसिलमा उल्लेखित सेवा करार लिनुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १४ (पन्ध) दिनभित्र लोक सेवा आयोगले तोकेको ढाँचामा यस कार्यालयमाआवेदन पेस गर्न सूचित गरिन्छ।

कार्यक्रमको नाम: मातृ तथा बाल बचाड परियोजना कार्यान्वयन हने स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन। 
पद:  ल्याब असिस्टेन्ट (चौथो)
पद सख्या: 1
काम गर्नु पर्ने स्थान: फर्पु 1 

1. दरखास्त दिने स्थान-स्वास्थ्य कार्यालय रामेछाप 
2. पेस गर्नुपर्ने कागजातहरू - नेपाली नागरिकताको फोटोकपी. जालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति, शैक्षिक योग्यताको प्रमाणपत्र प्रमाणित प्रतिलिपि, सम्बन्धित व्यावसायिक परिषदमा दतां भएको । प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, कार्य अनुभवको पत्र । 
3. परीक्षा दस्तुर - साली तहका लागि रु.१,०००/- र चौथो तहका लागि रु.५००/
4. परीक्षाको किसिम - लिखित तथा अन्तर्वातां 
5. परीक्षा सञ्चालन मिति (लिखित तथा अन्तर्वाता) - 2077/10/11
6. (कार्यअवधि जिम्मेवारी सेवा सुविधा - स्वीकृत कार्यक्रम अनुसार। 
7. स्थानीय र एस.बी.ए. तालीम प्राप्तालाई प्राथमिकता दिइनेछ। 
8. थप जानकारीका लागि ०४८-४०००७९ सम्पर्क राख्नुहुन अनुरोध छ।

पदपूर्ति समिति 
स्वास्थ्य कार्यालय रामेछाप

 

This job has been expired on 2021-01-24
Share:  

See More Opportunities like this

This job may be closed, but your next opportunity is just a click away. Check out similar positions that are still available and hiring now.

cta