Position: Internal Medicine Department (Newspaper Job)
- No. of Openings 1
- Category Health/Medical/Pharmaceuticals
- Job Location 26
- Job Level Senior Level
- Salary As per company policy
- Expiry date Jun 30, 2020 (Expired)
Job Description
वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
आवश्यकता सम्बन्धी सूचना
यस प्रतिष्ठानको internal Medicine बिभागको विभिन्न पदहरू करार सेवामा पुर्ति गर्नु परेको हुँदा यो सुचना प्रकाशित मितिले ७ (सात) दिन भित्र नेपाली नागरीकहरुबाट दरखास्त आव्हान गरीएको छ ।
Apply Instruction
विस्तृत जानकारीकालागी प्रतिष्ठानको वेबसाइट www.bpkihs.edu, मुख्य कार्यालय, धरान र सम्पर्क कार्यालय बाँसबारी, काठमाडौंको सुचना पार्टीमा हेर्न सकिने छ । अन्य जानकारीका लागी प्रतिष्ठानको कर्मचारी प्रशासन शाखाको टेलिफोन नं.०२५-५२५५५५ Ext ४०४१/५१५५/४000/80३९/४०३१ मा सम्पर्क गर्नु होला।