शिक्षक (मा.वि. तह तृतीय श्रेणी) नेपाल पुलिस स्कुल

शिक्षक (मा.वि. तह तृतीय श्रेणी)

  • No. of Openings 1
  • Category Education
  • Location 1
  • Job Level Junior Level
  • Job Type Contract
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Mar 01, 2021 (Expired)
Job Description

नेपाल प्रहरी कल्याणकारी कोषद्वारा सञ्चालित यस विद्यालयमा रिक्त रहेका देहायका पदमा करारमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले निम्न योग्यता पुगेका ४० वर्ष ननाघेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ।

तह/पद: मा.वि. तह तृतीय श्रेणी
विषय: अङग्रेजी
संख्या: १(एक)
न्यूनतम शैक्षिक योग्यता: स्नातकोत्तर तहमा कम्तीमा द्धितिय श्रेणीमा उत्तीर्ण

१) तलब स्केल : नेपाल सरकारले तोके बमोजिम हुनेछ।
२) दरखास्त बुझाउने अन्तिम मिति : २०७७/११/१७ गते (कार्यालय समय भित्र)
३) दरखास्त फारम पाइने स्थान : नेपाल पुलिस स्कुल, सामाखुसी, काठमाडौं।
४) परीक्षाको किसिम : लिखित, प्रयोगात्मक र मौखिक।

This job has been expired on 2021-03-01
Share:  

See More Opportunities like this

This job may be closed, but your next opportunity is just a click away. Check out similar positions that are still available and hiring now.

cta