कृषि सहायक प्रशिक्षक

  • No. of Openings 1
  • Category Education
  • Location 26
  • Job Level Junior Level
  • Job Type Contract
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Mar 01, 2021 (Expired)
Job Description

यस इन्ष्टिच्यूटको लागी देहाय बमोजिमका पदहरुमा अर्को निर्णय नभए सम्मको लागी सेवा करारमा कामकाज गर्न नेपालको प्रचलित कानुन बमोजिम योग्य ठहरिएका १८ वर्ष उमेर पुगेका नेपाली नागरिकहरुले देहाय बमोजिम हुने गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफूले प्राप्त गरेको आवस्यक न्यूनतम शैक्षिक योग्यता तथा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपी सहित यस इन्ष्टिच्यूटको प्रशासन शाखामा रु १० को टिकट टाँस गरी रितपूर्वक निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ।

विज्ञापन नं.: ०३/२०७७/०७८
पद श्रेणी: कृषि सहायक प्रशिक्षक (वाली विज्ञान सहायक स्तर प्रथम प्रा)
पद संख्या:
आवस्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्था वा विश्वविद्यालय बाट कषि बाली विज्ञान विषयमा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण

परिक्षको किसिम :- लिखित तथा अन्तरवार्ता 
फाराम पाईने स्थान :- एग्रो फरेष्ट्रि पोलिटेक्निक इन्ष्टिच्यूट 
परिक्षा दस्तुर :- अधिकृत स्तर रु १००० सहायक स्तर रु ६०० (पछि फिर्ता नहुने गरी) 
परिक्षा मिति :- २०७७/११/२२

 

This job has been expired on 2021-03-01
Share:  

See More Opportunities like this

This job may be closed, but your next opportunity is just a click away. Check out similar positions that are still available and hiring now.

cta