अधिकृत
- No. of Openings few
- Category Bank/Financial Institution
- Location 1
- Job Level Junior Level
- Salary As per company policy
- Education Level CA/ACCA को परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १ बर्ष कार्य गरेको वा स्नातक तह उत्तीर्ण गरी Semi Qualified CA भई सम्बन्धित क्षेत्रमा ३ बर्ष कार्य गरेको।
- Expiry date Sep 24, 2020 (Expired)
Job Description
विज्ञापन नं. १/०७७/७८
संख्या: केही
आवश्यक न्यूनतम योग्यता
- बरिष्ठ अधिकृत : पदको लागि स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैक तथा वित्तीय संस्थामा एक तह | मुनिको पदमा कम्तिमा ३ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा एक तह मुनिको पदमा ४ वर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा बिभागिय प्रमुख भई कम्तिमा २ बर्ष कार्य गरेको वा CA/ACCA को परीक्षा उत्तीर्ण अधिकृत गरी सम्बन्धित क्षेत्रमा २ बर्ष कार्य गरेको।
- अधिकृत : पदको लागि स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा एक तह मुनिको पदमा कम्तिमा २ बर्ष कार्य गरेको वा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा एक तह मुनिको पदमा कम्तिमा ३ बर्ष कार्य गरेको वा CA/ACCA को परीक्षा उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १ बर्ष कार्य गरेको वा स्नातक तह उत्तीर्ण गरी Semi Qualified CA भई सम्बन्धित क्षेत्रमा ३ बर्ष कार्य गरेको।
- कनिष्ठ अधिकृत : पदको लागि स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा एक तह मनिको पदमा २ बर्ष कार्य गरेको वा स्नातक तह उत्तीर्ण गरी Semi Qualified CA भई सम्बन्धित क्षेत्रमा २ बर्ष कार्य गरेको।
This job has been expired
on 2020-09-24
Share: