Lok Sewa Preparation Questions

Lok Sewa Preparation Questions

Jun 19, 2019

अति महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर

अति महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर

१.जयतू संस्कृतम् आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?
वि.सं. २००४ असार  
२. ‘विद्यालयमा एक दिन, कक्षाकोठामा एकदिन’ नामक शैक्षिक अभियान कुन प्रदेशले सञ्चालन गरेको छ ?
प्रदेश (२०७६ पुष १६ गते)
३. बाल तथा मातृ मृत्युदर कम गर्ने उदेश्यका साथ ‘शून्य होम डेलीभरी अभियान’ सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
मालिका गाउँपालिका गुल्मी (अभियान अन्तर्गत सो गाउँपालिकामा गर्भवती महिला भएको घरमा हरियो झन्डा गाड्ने गरिएको
४. मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको उपाधि कसले जित्यो ?
सुदूरपश्चिम 
५. भन्सार विभागले वैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि सुरु गर्ने निर्णय गरेको हो ?
वि.सं. २०७४ साउन  
६. साङ्घाई सहयोग सङ्गठन (एससीओ) का सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
आठ
७. सरकारद्वारा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० का लागि प्रमुख साझेदार कसलाई बनाइने भएको छ ?
गैर आवासीय नेपाली महासङ्घ (एनआरएन)
८. नेपालको इतिहासमा सबैभन्दा लामो समय चलेको संसद अधिवेशन कुन् हो ?
वि.सं. २०७३ वैशाख २१ देखि २०७४ जेठ सम्म चलेको अधिवेशन (यो अधिवेशन ३८१ दिन सम्म चलेको थियो )
९. गृहमन्त्रालयले कति जातिलाई अल्पसंख्यक भनी तोकेको छ ?
९८ (विसं २०७४ वलैशाख
१०. बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाउने गरिन्छ ?
जुन १२ 
११. वि.सं. २०७३ पुस महिनामा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय रणनीति प्रारुपको अवधि कुन हो ?
वि.. २०७२२०८७ 
१२. काठमाडौं महानगरपालिकामा औपचारिक रुपमा विद्युतीय नक्सा पास प्रणाली (इबीपीएस) को सुरुवात कहिलेदेखि भयो ?
वि.. २०७२ मंसिर २० 
१३. नेपालमा २०७४ मा सम्पन्न सङ्घ, प्रदेश र स्थानीय तह निर्वाचनमा महिला प्रतिनिधित्व कति प्रतिशत रहेको छ ?
३६.२८ प्रतिशत 
१४. नेपालमा सामाजिक सुरक्षा कर कुन आर्थिक वर्षदेखि लिन सुरु गरिएको हो ?
आर्थिक वर्ष २०६६/६७ 
१५. नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच शूनय लागतमा नेपाली श्रमिक जान पाउने गरी नयाँ श्रम समझदारी (एमओयु) कहिले भएको हो ?
सन् २०१९ जुन १४ 
१६. मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा रहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत उत्पादन परीक्षण कहिले गरिएको हो ?
वि.सं. २०७६ जेठ २६ 
१७. लामो समयदेखि निर्माण गर्ने चर्चामै सीमित हुँदै आएको कर्णाली–चिसापानी बहुउदेश्यीय आयोजनाको विद्युत् उतपादन क्षमता कति रहेको छ ?
१० हजार ८०० मेगावाट 
१८. नेपालमा कुन वर्षलाई घुमफिर वर्षका रुपमा मनाइयो ?
वि.. २०७३ 
१९.सरकारले ‘सुक्षित मातृत्वसम्बन्धी विशेष अभियान सञ्चालन वर्ष’ का रुपमा कुन वर्षलाई घोषणा गरेको हो ?
वि.सं. २०७५ (वैशाख पहिलो सातादेखि अभियान प्रारम्भ गरियो
२०. २०७५ सालको उत्तम शान्ति पुरस्कार कुन कृतिलाई प्रदान गरियो ?
दक्षिणायान (निबन्ध), इल्या भट्टराई 
२१. सरकारले राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
वि.. २०७५ मंसिर १७ 
२२. नेपालमा जन्म, मृत्यु, विवाह, बसाइँ–सराइ आदिको दर्ता कहिलेदेखि सुरु भएको हो ?
वि.. २०३४ बैशाख
२३. डेमोग्राफी भन्नाले के बुझिन्छ ?
जनसंख्यासम्बन्धी अध्ययन गर्ने शास्त्र 
२४. नेपालमा हालसम्म भएका सार्क शिखर सम्मेलन कुन्–कुन् हुन् ?
तेस्रो, एघारौं अठारौं

 

वस्तुगत प्रश्नोत्तर

  1. परराष्ट्र मन्त्रालयमा ब्रेन गेन सेनटर (बीसीजी) को आरम्भ कहिले गरिएको हो
    – वि.स. २०७६ जेठ १७

    . बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सन् २०१९ मे मा सार्वजनिक गरेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल नेपाली व्यक्तित्व को हुन्
    – भूमिका श्रेष्ठ

    . सरकारले खाद्य संस्थानलाई कुन कम्पनीका रुपमा सञ्चालमा ल्याउने निर्णय गरेको
    – खाद्य व्यवस्था तथा व्यापार कम्पनी

    . नेपाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको सदस्यमा कहिले चयन भएको हो
    – सन् २०१८ डिसेम्बर १२

    . सुदूरपश्मि सरकारले आव २०७६७७ का लागि नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरेको हो
    – वि.स. २०७६ जेष्ठ १९

    . नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यकारुपमा विश्वसामु स्थापित गर्ने उदेश्यकासाथ तेस्रो हिमालयन ट्राभल मार्टको आयोजना कहिले कहाँ गरिएको हो ?
    – वि.स. २०७६ जेठ २३–२६, काठमाडौं ।

    . टर्कीमा सन् २०१६ जुलाई २० देखि लगाइएको सङ्कटकाल कहिले हटाइएको हो
    – सन् २०१८ जुलाई १९ ।

    . नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन् हो
    – धादिङ (११ गाउँपालिका)

    . नेपालको सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन् हो
    (सर्लाही (२० स्थानीय तह)

    १०. ललितपुर महानगरपालिकालाई हस्तकला नगरी कहिले घोपित गरिएको हो
    –वि.स.२०७५ कात्तिक २८ गते ।

    ११. नेपालमा अपाङ्गतालाई कति प्रकारमा वर्गीकरण गरिएको ?
    – चार

    १२. सन् २०१८ मा वल्र्ड रेकर्डमा सूचीकृत भएका नेपालका दुई सम्पदा कुनकुन हुन् ?
    –पशुपतिनाथ र लुम्बिनी (वि.स. २०७५ कात्तिक २५)

    १३. ७७ वटै जिल्लामा लागू हुनेगरी नेपाल प्रहरीद्वारा समुदायप्रहरी साझेदारी कार्यक्रम कहिलेदेखि सञ्चालन गरिएको हो
    – वि.स.२०७५ कात्तिक ११

    १४.सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन कहाँ आयोजना गरिएको
    – नेपाल(२०७६ जेठ २२–२३)

    १५. उपत्यकाको चौडा सडकमा सावारी साधनको गति मापनका लागि हालै प्रयोगमा ल्याइएको प्रविधि कुन हो
    – लेजर स्पिड गन्

    १६. पोलिमर अन्तर्राष्ट्रिय सम्मेलन कहाँ आयोजना गरिने भएको
    – नेपाल

    १७. नेपाल चेम्बर अफ कमर्स (कम्बोडिया) बीच नौ बुँदे सम्झौता कहिले भएको हो ?
    – सन् २०१९ मे १३ ।

    १८. केन्द्रीय तथ्याङ्क विभागद्वारा वि.सं २०७६ जेठ मा सार्वजनिक राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदन अनुसार आव २०७५ /०७६ सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने प्रदेश कुन हो
    – प्रदेश नम्बर ५

    १९. नेपालमै पहिलो मनवअधिकार मैत्री गाउँ घोषणा कुन लाई गरिएको
    – राँचुली गाउँ कालिकोट

    २०. नेपालमा बालमैत्री स्थानीय शासन नगर भनी चिनिने ठाउँ कुनकुन हुन्
    –देवचुली र सुनवल
    २१. नेपालसँग द्विपक्षीय हवाइ सम्झौता भएका राष्ट्रहरु कति छन्
    – ३९ ( ३९ औँ कम्बोडिया)

    २२. प्रदेश नं. मा रेडियो नेपालको प्रादेशिक प्रशारण कहिलेदेखि सुरु भएको हो ?
    – २०७६ जेठ १८

    २३. बीरेठाँटीदेखि मुत्तिनाथसम्मको प्रस्तावित केबलकारको दूरी कति
    – ८३.६५ कि.मि.

    २४. काठमाडौं महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण कहिले गरियो
    – वि.सं २०७६ जेठ १७

    २५. गण्डकी प्रदेश सरकारले कतिवटा पर्यटकीय गाउँ थप्ने योजना तय गरेको ?
    – ४०

    २६. नेपालमा चलचित्र पत्रकारिता दिवस कहिले मनाइन्छ
    – जेठ ७ गते

    २७. अर्थमन्त्री युवराज खतिवडा द्वारा वि.. २०७६ जेठ १५ मा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आव २०७६/७७ को बजेटको राशि कति रहेको
    – रु. १५ खर्ब ३२ अर्व ९६ करोड ७१ लाख

    २८. नेपालमा डिटिएच प्रविधिको सुरुवात कहिलेबाट भएको हो
    – सन् २०१०

    २९. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए
    – सारनाथ

    ३०. हाल विश्व सम्पदा सूचीमा सबैभन्दा बढी कुन देशका सम्पदा सूचीकृत छन्
    – इटाली (५३ सम्पदा)
     

वस्तुगत प्रश्नोत्तर

.संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार सबैभन्दा बढी बालविवाह हुने मुलुक कुन हो
मध्यअफ्रिकी गण्तन्त्र 

. गण्तन्त्र स्मारकको उद्घाटन कहिले गरिएको हो ?
वि.. २०७६ जेठ १५ 

. सरकारले भानुभक्त प्राणी उद्यानको निर्माण कहाँ गर्न थालिएको हो
तनहुँ 

. केन्द्रीय तथ्याङ्क विभागले विसं २०७६ जेठ १३ मा सार्वजनिक राष्ट्रिय लेखा तथ्याङ्क (आव २०७५/०७६) अनुसार आव २०७६/०७७ मा जीडीपीमा कृषि तथा वन क्षेत्रको योगदान कति हुने उल्लेख
२६. प्रतिशत  

. विश्वको कुन नदीलाई तरल इन्द्रेणी भनी चिनिन्छ
कोलम्बियाको क्यानो क्रिस्टालेस 

. नेपालर भारतबीच भएको रेल सेवा सञ्चालनसम्बन्धी सम्झौता कति वर्षका लागि नवीकरण भएको
पाँच वर्ष 

. अमेरिकी रक्षामन्त्रालयले हिन्दप्रशान्त (इन्डोप्यासिफिक) रणनीतिसम्बन्धी प्रतिवेदनमा नयाँ सैन्य साझेदार भनी हिन्दप्रशान्त क्षेत्रका कति राष्ट्र उल्लेख गरेको
१२ 

. घोर्ले झरना कहाँ रहेको
सङ्खुवासभा 

. एन एकाउन्टल या किङडम आफ नेपालका लेखक विलियम प्याट्रिक हुन् भने एन एकाउन्ट टु किङडम या हिमालयाज का लेखक को हुन्
टोनी हेगन 

१०. विश्व बैंकद्वारा २०१९ जुनमा सार्वजनिक नेपाल डेभलपमेन्ट अपडेट अनुसार आव २०७५/७६ मा नेपालको आर्थिक वुद्धिदर कति हुने प्रक्षेपण
. प्रतिशत 

११. विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ
जुन

१२. झापास्थित केचनाकवल स्तम्भको निर्माण कहिले गरिएको हो
विस. २०४४ पुष १६ गते

१३. चिनले पहिलोपटक समुद्रबाट रकेट प्रक्षेपण कहिले गर्‍यो
२०१९ जुन

१४. ब्रोडब्यान्ड इन्टरनेटको गतिमा नेपाल कति औं स्थानमा रहेको
१४४ औँ

१५. नेपालमा राष्ट्रिय महिला दिवस कहिले मनाइन्छ ?
जेठ १६ गते

१६. लेजर स्पिड केसँग सम्बन्धित
सवारी साधनको गति मापन

१७. सबैभन्दा कम स्थानीय तह भएको जिल्ला कुन् हो
पूर्वी रुकुम (तीन स्थानीय तह)

 

वस्तुगत प्रश्नोत्तर

. २०७६ वैशाख २० मा प्रस्तुत आर्थिक वर्ष २०७६ /७७ को नीति तथा कार्यक्रम अनुसार कति वर्षभित्र सबै स्थानीय तहमा औद्योगिक ग्राम ल्याइने योजना
चार वर्षभित्र

. फ्रान्सको पेरिसस्थित ऐतिहासिक तथा पर्यटकीय धरोहर नोट्रेडाम क्याथेड्राल चर्चमा भीषण आगलागी कहिले भएको हो
सन् २०१९ अप्रिल १५

. नेपालमा सूचना प्रविधि पार्क कहाँ
बनेपा (काभ्रे)

. आाठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने खेलाडी को हुन्
गौरिका सिंह (पौडी खेलाडी)

. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजित हुन पुगेको कुन मुलुक शीतयुद्धको अन्त्यसँगै पुनः एकीकरण भएको हो
जर्मनी

. नेपाल बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता कहिले हस्ताक्षर भएको हो
वि.. २०७५ फागुन २१

. नेपालमा इन्टरनेट सेवा कहिले सुरु भएको हो
सन् १९९४

. नेपालको आफ्नै भूउपग्रह अन्रिक्षमा प्रक्षेपण गरिएसँगै त्यहाँबाट प्राप्त सूचना एवं विविध अनुसन्धानात्मक विषयको जानकारी पाउने माध्यम ग्राउन्ड स्टेसनको निर्माण कहाँ गर्न थालिएको
ललितपुरस्थित नास्ट भवन

. केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको श्रमक्ति सर्वेक्षण२०१९ अनुसार हाल नेपालमा बेरोजगारी दर कति रहेको
११. प्रतिशत

१०. मानव मस्तिष्कले जे चाहन्छ विश्वास गर्छ, त्यो पाउन सक्छ भन्न भनाइ कसको हो
नेपोलियम हिल

११. संयुक्तराष्ट्र संघको सुरक्ष परिषदमा सन् २०१९ जनवरी देखि सन् २०२० डिसेम्बर ३१ सम्म अस्थायी सदस्यका रुपमा चयन भएका पाँच राष्ट्र कुनकुन हुन्
बेल्जियम, डोमोनिकन रिपब्लिक, जर्मनी, इन्डोनेसिया दक्षिण अफ्रिका

१२. नपालमा प्रकाशित पहिलो दैनिक पत्रिका कुन हो
आवाज (प्रथम सम्पादक : सिद्धिचरण श्रेष्ठ)

१३. नेपालको संसदीय इतिहासमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको थालनी कहिले भएको हो
विसं २०७५ माघ

१४.नागरिक लगानी कोषको स्थापना कहिले भएको हो
 – विसं २०७४ चैत

१५.नेपालको कुन विद्यालयले पढाउने कार्यमा रोबोट प्रविधि प्रयोगमा ल्याएको
ललितपुस्थित बौद्ध माध्यमिक विद्यालय

१६.१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो मस्कट कहिले सार्वजनिक गरियो
वि.. २०७६ वैशाख ३० (सन् २०१९ मे १३)

१७. कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रिपरिषदबाट कहिले पारित गरिएको हो ?
वि.. २०७६ वैशाख २२

१८. २०७६ वैशाखमा प्रदान गरिएको नइ देरुखिन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित व्यक्तित्व को हुन्
भारतीय श्रष्टा हाइमनदास राई किरात डा. लख्खीदेवी सुन्दास (पुरस्कार राशि : रु. लाख)

१९. बेलायतस्थित टाइम्स हायर एजुकेसन द्वारा सन् २०१९ मा सार्वजनिक एसियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निधारण सूचीमा नेपालबाट सूचीकृत विश्वविद्यालय कुन हो ?
त्रिभुवन विश्वविद्यालय

२०. तीनपटकसम्म मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन्
वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी

२१. प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा काठमाडौंको भोटाहिटीस्थित केन्द्रीय साइबर ब्युरोको भवन उद्घाटन कहिले गरिएको हो
२०७६ वैशाख २९

२२. प्रथम राष्ट्रिय गणना२०७५ को प्रारम्भिक नतिजाअनुसार सबैभन्दा बढी व्यापारिक प्रतिष्ठान कुन प्रदेशमा रहेका छन्
प्रदेश नं.

२३. अफ्रिकि राष्ट्र इक्वेटोरियल गिनी नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
-सन् २०१९ मे

२४. युग कवि सिद्धचरण पुरस्कार२०७६ बाट सम्मानित हुने स्रष्टा को हुन्
डा. ध्रुवचन्द्र गौतम (पुरस्कार राशि : रु. लाख )

२५. नेसनल आइसीटी अवार्ड २०१९ बाट सम्मानित निकाय कुन हो
नेपाल प्रहरी

२६. विश्व हिमोफिलिया दिवस कहिले मनाइन्छ
अप्रिल ११

२७. अर्थ आवर अभियानको सुरुवात कुन देबाट भएको हो
अस्ट्रेलिया (सन्२००७ देखि)

२८. लुनकरणदासगङ्गादेवी साहित्यकला मन्दिरले एकलाख रुपियाँ राशिको गङ्गादेवी चौधरी स्मृति सम्मान (२०७६) कसलाई प्रदान गरियो
साहित्यकार पद्मावती सिंह

२९. २०७६ वौखमा घोषणा गरिएको नारायणगोपाल सङ्गीत सम्मानबाट कसलाई सम्मान गरियो
कलाकार गणेश रसिक

 

Loading Comments...


Submit your comments