Vacancy Announcement | NMB Laghubitta Bittiya Sanstha Ltd | Microfinance Job

Vacancy Announcement | NMB Laghubitta Bittiya Sanstha Ltd | Microfinance Job

Vacancy Announcement | NMB Laghubitta Bittiya Sanstha Ltd | Microfinance Job

एनएमबि लघुवित्त वित्तीय संस्था लि. लाई विभिन्न पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्प्र्धाबाट पदपुर्ती का लागि इच्छुक व्यक्तिहरुलाई आवेदन दिन आह्वान गरिन्छ।

In this blog

कर्मचारी आवश्यकता

(प्रकाशित मिति : २०७८ /०६/२०)
एनएमबि लघुवित्त वित्तीय संस्था लि. एनएमबि बैंक लि.को सहायक कम्पनीको रुपमा दर्ता कायम भएको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको एक प्रतिष्ठित कम्पनी हो। यस वित्तीय संस्थालाई तपसिलमा उल्लेखित पदहरुमा कर्मचारीहरु आवश्यक भई खुल्ला प्रतिस्प्र्धाबाट पदपुर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन आह्वान गरिन्छ। यस वित्तीय संस्थाको वेभसाइट www.nmbmicrofinance.com मा गई अनलाइन फारममा भएका विवरणहरु भरी आवेदन पठाउन सक्ने छ। प्राप्तहुन आएका आवेदनहरु मध्ये रितपुगेका योग्य आबेदकहरुको छोटो सूची (Short List) र परीक्षा सम्बन्धी कार्यक्रम आवेदन दिने म्याद समाप्त भएको मितिले ७ दिन भित्रमा वेवसाइटमा प्रकाशित गरिने छ। टेलिफोन र इमेलबाट समेत परीक्षा कार्यक्रम सम्बन्धी जानकारी दिन सकिने छ।

 

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments


Submit your comments