दन्त चिकित्सक सहायक
Administrator

Administrator

Hattisar, Kathmandu

Position: दन्त चिकित्सक सहायक (Newspaper Job)

  • No. of Openings 1 Opening
  • Job Category Healthcare / Pharma / Biotech / Medical / R&D
  • Job Location Solukhumbu District
  • Job Level Mid Level
  • Salary Negotiable
  • Education Level Intermediate
  • Desired Candidate Both(Female, Male)
  • Experience 1 year
  • Expiry date 2023-12-01
  • Skills
Job Description

DUDHKOSHI Community Hospital

दुधकोशी सामुदायिक अस्पताल

थुलुङ दुधकोसी गाउँपालिका-६ मुक्ली, सोलुखुम्बु कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८०९०७११५

विज्ञापन नं. २०८० / ०८-०१

थुलुङ दुधकोशी गाउँपालिका द्वारा सञ्चालित यस दुधकोशी सामुदायिक अस्पतालमा अस्थायी करार सेवामा पदपूर्ति गर्न आवश्यक भएकाले तोकिए बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले देहाय बमोजिम हुने गरी आवेदन पेश गुर्नहुन आव्हान गरिन्छ । थप जानकारीका लागि यस दुधकोशी सामुदायिक अस्पताल कार्यालयको सम्पर्क नं. ९८५२८५२२०१ वा ९८४२०४६०६८३ मा सम्पर्क राख्नुहुन अनुरोध छ ।

 पदको नाम: दन्त चिकित्सक सहायक

आवश्यक संख्या: १(एक) जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता:

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय उत्तीर्ण गरी नेपाल परिषदमा दर्ता भई एक वर्ष कार्य अनुभव भएको ।

 

This job has been expired on 2023-12-01