Position: सहायक प्राध्यापक (केहि) (Newspaper Job)
- No. of Openings Few
- Category Education
- Job Location 26
- Job Level Junior Level
- Job Type Contract
- Salary प्रतिष्ठानको नियमानुसार ।
- Desired Candidate Both(Female, Male)
- Expiry date Jan 23, 2021 (Expired)
Job Description
पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय अन्तर्गत Nursing/ Pharmacy/ Public Health विषयहरु प्राध्यापन गराउनका लागि करार सेवामा केहि सहायक प्राध्यापक पदपूर्ति गर्नुपर्ने हुँदा यो सूचना प्रकाशित मितिले १५ (पन्ध) दिन भित्र नेपाली नागरिकहरुवाट दरखास्त आव्हान गरिएको छ । रीत नपुगेको र म्याद नाघी आएको दरखास्त उपर कुनै कारवाही हुने छैन । विस्तृत विवरणका लागि पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायको वेबसाइट www.pufomas.edu.np, पू. वि. चिकित्साशास्त्र डीन कार्यालय गोठगाउँ र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेज को सूचना पाटीमा हेर्न सकिनेछ । अन्य जानकारीका लागि चिकित्साशास्त्र संकायको प्रशासन शाखाका कर्मचारीलाई (९८५२०२०४१३) सम्पर्क गर्नुहोला।