Position: Technical Assistant (Newspaper Job)
- No. of Openings 1
- Category General Mgmt. / Administration
- Job Location 26
- Job Level Entry Level
- Salary As per company policy
- Education Level सिभिल इन्जिनियरिङ प्रवीणता पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको ।
- Experience अनुभव र सीप प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ
- Expiry date Sep 22, 2020 (Expired)
Job Description
जगन्नाथ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
जुड्डी, बाजुरा
सुदुरपश्चिम प्रदेश, नेपाल
प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने समवन्धि सूचना
सुचना प्रकाशन मिति : २०७७/०५/२३
प्रस्तुत विषय सम्बन्धमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ( प्रधानमन्त्री रोजगार कार्यक्रम) को प.स २०७७/०७८, च.नं. २३ को मिति २०७४।०४।१२ गतेको पत्रानुसार यस गाउँपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक सहायक ( सहायक स्तर पाँचौ तह) पद करारमा पदपुर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले १५ दिन भित्र माग बमोजिमका विवरण र राजश्व रसिद सहित यस कार्यालयमा निवेदन दिनहुन अनुरोध छ ।
- आवश्यक न्यूनतम योग्यता र अनुभव:
(क) सिभिल इन्जिनियरिङ प्रवीणता पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको ।
(ख) अनुभव र सीप प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ
• कम्तीमा ३ महिने तालिम लिई आधारभुत कम्प्युटर सीप भएको ।
• पूर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्वन्ध सम्वन्धि सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको।
(ग) उमेरः कम्तीमा १८ बर्ष पुरा भई ४५ बर्ष ननाघेको। - दरखास्त दिने स्थान: जगन्नाथ गाउँपालिकको कार्यालय।
- दरखास्त दिने अन्तिम मिति: २०७७/०६।०६ ४. आवेदन दस्तुरः १०००
- छनौटको किसिमः प्रारम्भिक योग्यता क्रमको सूची प्रकासन र लिखित परीक्षा
Apply Instruction
आवेदन साथ संलग्न कागजात हरुः
• नागरिकता प्रमाणपत्रको प्रतिलिपी-१
• न्युनतम योग्यता प्रमाणपत्रको प्रतिलिपी- १/१ प्रति
• चारित्रिक प्रमाण पत्रको प्रतिलिपी-१
• अनुभव खुल्ने कागजातको प्रतिलिपी-१
• २ प्रति पासपोर्ट साइजको फोटो
- सेवा सुविधा: गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक सम्वन्धि प्रक्रियाको दफा ११.१२ र १३बमोजिम
- पदले सम्पादित गर्नुपर्ने कार्यविवरणः गाउँपालिका तथा नगरपालिकामा प्रविधिक सहायक पदपुर्ति सम्वन्धि प्रक्रियाको दफा (१) बमोजिम हुनेछ ।
- प्रारम्भिक योग्यता क्रमको सूची प्रकासन र लिखित परीक्षा संचालन हुने मितिः पछि प्रकासन गरिनेछ।
प्रमुख प्रशासकीय अधिकृत