सूचना प्रविधि अधिकृत (छैटौं)
- No. of Openings 1
- Category Bank/Financial Institution
- Location 26
- Job Level Junior Level
- Desired Candidate Both(Female, Male)
- Expiry date Mar 09, 2021 (Expired)
Job Description
यस बैंकको रिक्त रहेको तपशीलमा उल्लेखित पद खुला प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त आह्वान गरिएको छ । रित नपुगेको दरखास्त उपर कनै कारबाही गरिने छैन ।
पद: सूचना प्रविधि अधिकृत (छैटौं)
संख्या: १ (एक)
न्यूनतम शैक्षिक योग्यता: सम्बन्धित विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण