कृषि प्रशिक्षक (अधिकृत स्तर तृतीय प्रा.) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

कृषि प्रशिक्षक (अधिकृत स्तर तृतीय प्रा.)

  • No. of Openings 2
  • Category Education
  • Location 81
  • Job Level Junior Level
  • Job Type Contract
  • Salary प्रतिष्ठानको नियमानुसार ।
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Jan 26, 2021 (Expired)
Job Description

यस रामेछाप पोलिटेक्निक इन्स्टिच्युटले लिखित तथा अन्तर्वाताको माध्यमबाट तपसिल बमोजिमका पदहरूमा करार सेवामा कर्मचारी नियुक्त गर्नुपर्ने भएकोले आवश्यक शैक्षिक योग्यता पुगेका उम्मेदवारले तोकिए अनुसारको विवरण सहित दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

पद: कृषि सहायक प्रशिक्षक (सहायक स्तर प्रथम प्रा.)
पद संख्या :
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण स्थावाट कृषि (पशु विज्ञान/पशुपालन) विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण वा सीप परीक्षण तह उत्तीर्ण 

पेस गर्नुपर्ने आवश्यक कागजात
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - १ थान 
२. SLCISEE भन्दा माथिका सम्पूर्ण शैक्षिक प्रमाणपत्रको प्रतिलिपि १/१ थान र २ प्रति पासपोर्ट साइज फोटो 
३. दरखास्त बस्तुर : सहायक स्तरका लागि रु.४००/- २ अधिकृत स्तरका लागि रु.१,०००।

दरखास्त बुझाउने अन्तिम मितिः २०७७।१०।१३

परीक्षा सम्पर्क मिति : २०७४/०४ गते शिक्षालयको सूचनापाटी तथा शिक्षालयको फेसबुक पेजमा प्रकाशित गरिनेछ।

This job has been expired on 2021-01-26
Share:  

See More Opportunities like this

This job may be closed, but your next opportunity is just a click away. Check out similar positions that are still available and hiring now.

cta