meta-pixel
फेरी अर्को बिमान दुर्घटना

फेरी अर्को बिमान दुर्घटना

१४ फागुन, काठमाडौं । एयर काष्ठमण्डपको विमान कालिकोटमा दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष राना छन् ।विमानमा खरावी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा चिलखाया गाविस २ मा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठले अनलाइनखबरसँग भने-बलपूर्वक अवतरण गर्ने क्रममा अगाडिको भाग खेतमा जोतिएको छ । त्यसले पाइलट र कोपाइलटको मृृत्यु भएको देखिन्छ ।’

नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा ११ जना थिए । विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये एकको अवस्थामा गम्भीर छ ।

In this blog

प्रजिअ श्रेष्ठका अनुसार अहिले एयर काष्ठमण्डपको विमान र नेपाली सेनाको हेलिकोप्टर जाँदैछ ।

Today's Plane Crash info as per Eyewitness " Pumfa Shai " :-
जहाजमा प्राविधिक खराबी महापुको लेकबाट नै देखिएपछि यात्रुहरु आत्तिएर सलबलाउन थालेपछि पाइलटले तपाईहरु नआत्तिनोस हामी तापाईहरुलाई बचाउँछौ बनेर यात्रुहरुलाई सान्त्वना पार्ने प्रयास गरेका थिए ।
अन्त्यमा पाईलटले चिलखायाको एउटा गहुँ लगाएको बारी काकस्मिक अवतरण गरे ।
अवतरण पश्चात ककपीटको अघिल्लो भागले पाईलटहरुको खुट्टा च्याप्यो । स्थानीय गाउँलेहरुले उद्वार गर्दा गर्दै पाईलटले संसारबाट विदा लिए । अरु दुई जना यात्रुहरु मुर्छित अवस्थामा थिए, अहिले होसमा आएका छन् । अरु यात्रुहरु सामान्य अवस्थामा छन् र कुराकानी पनि गर्छन्। अहिले सम्म घाईतेहरुको हवाई उद्वार हुन सकेको छैन । स्थानीय मानिसले मलम पट्टी लगाउने प्रयास गरेका छन् !

Source:Agency

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

Loading Comments...

Submit your comments

Ready to Upgrade Skills? 1000+ Jobs Available

Download Our Mobile App