२२१४ जनाको लागि नेपाली सेना को स्वीकृत दरबन्दी भित्र रिक्त रहेका देहायका पदहरु समाबेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रु.१० को टिकट टासी दरखास्त पेश गर्न आहवान गरिन्छ l
मिति २०७३/१/१५ गतेदेखि अन्तिम मिति २०७३/०२/१३ गतेको कार्यालय समय भित्र
साथै दरखास्त दर्ता गर्ने अन्तिम मितिबाट दोब्बर दस्तुर बुजाई थप दिन ७ (सात ) २०७३/०२/२० गतेको कार्यालय समय भित्र दर्ता गर्न सकिनेछ l
In this blog

भर्ना केन्द्र श्री भर्ना छनोट निर्देशनालय कार्यरथी बिभाग जंगी अड्डाको हकमा जंगी अड्डाको पश्चिम पट्टिको खेल मैदान र अन्य भर्ना केन्द्रको हकमा सम्बन्धित भर्ना केन्द्र l
दरखास्त फराम बुजाउदा तल उल्लेख गरे अनुसार दस्तुर बुजाउनु पर्ने छ .. तर सोहि बिज्ञापन मा एक भन्दा बढी समुहमा दरखास्त दिएमा प्रत्येक समुहका लागि २०% का दरले थप दस्तुर लाग्नेछ l
लेखा जम.क रु ३०० ,अ क रु २०० ,सैन्य तथा सन्या द्रेभर रु. १५० र सबै ट्रेडका फ्लोबोर्स पदहरु (बा. क. सी ; सूचीकर , कुचिकार , लोहार , केस कर्ताक (नाऊ) , वेटर , टहलुवा ,चर्मकर्मी , सिकर्मी ,सयस ): रु. १०० l
बिस्तृत जानकारीका लागि kumari.job.com को ब्लगमा हेर्नु होला l
0 Comments