शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदपूर्ती गर्न करिब १ हजार ७० पदका लागि विज्ञपन प्रकाशित गरेको छ। आयोगले सोमबार उक्त पदहरुमा विज्ञापन प्रकाशित गरेको हो। आयोगले २०६३ देखि सामुदायिक विद्यालयामा रिक्त रहेका दरबन्दीहरुमा पदपूर्तिका लागि उक्त संख्यामा शिक्षण पदपूर्ति गर्न लागेको जनाएको छ।
In this blog
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
Last Update On: 23/05/2016
Loading Comments...