हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि

हाइड्रो पावरमा रोजगारिको अवसर्, तलब १५००० देखी ४०००० भन्दा माथि

एक प्रतिष्ठित हाइड्रो पावरको लागी बिभिन्न रिक्त पदको लागि आबेदन खुलेको छ । 
१) फरन्ट डेक्स (महिला)
तलब्: १५०००-२००००
स्नतक उत्तीर्ण
अनुभव्: २ बर्ष 

२) कार्यकारी सहायक (एम डी रिपोर्टिङ) (महिला)
तलब : २००००-२५०००
स्नातक उत्तीर्ण
अनुभव: ३ वर्ष 

In this blog

एक प्रतिष्ठित हाइद्रो पावरको लागी बिभिन्न रिक्त पदको लागि आबेदन खुलेको छ । 
१) फरन्ट डेक्स (महिला)
तलब्: १५०००-२००००
स्नतक उत्तीर्ण
अनुभव्: २ बर्ष 

२) कार्यकारी सहायक (एम डी रिपोर्टिङ) (महिला)
तलब : २००००-२५०००
स्नातक उत्तीर्ण
अनुभव: ३ वर्ष 

३) वरिष्ठ अकाउन्टेन्ट 
तलब : ४०००० भन्दा माथि(सहमतिमा)
मास्टर उत्तीर्ण
जलविधुतमा ४ वर्ष अनुभवी र वरिष्ठ अकाउन्टेन्ट्को रूपमा जलविद्युत् क्षेत्रमा काम गरेको

४) अकाउन्टेन्ट अफिसर
तलब :२००००-२५०००
मास्टर उत्तीर्ण वा पढ्दै 
अनुभव: २ वर्ष

यदी तपाईं माथि दिएको पदको लागि इच्छुक हुनुहुन्छ भने pankaj@kumarijob.com मा पासपोर्ट साइज को फोटो सहितको CV पठाउनुहोला । 
पङ्कज पन्थी
फोन नम्बर: ९८०११७८८५०

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments


Submit your comments