२०७२।१२।२८ - लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०३७-१७०३८/०७२।७३ (खुला तथा समावेशी), इञ्जि सेवा, सर्भे समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा देहायका बिज्ञापनमा लिएको लेखित परिक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये उत्तिर्ण भई अन्तरवार्ताका लागि छनौट भएको व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिन्छ ।
In this blog
परिक्षा फल प्रकाशित

त्यसैगरी लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको विज्ञापन नं. १७०३६/०७२।७३ (आ.प्र.), इञ्जि सेवा, सर्भे समूह, उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा पनि आज मिति २०७२/१२/२८ गते नै प्रकाशित भएको सूचना जानकारी गराईन्छ ।
बिस्तृत जानकारीका लागि लोक सेवा आयोगको लिंकमा जानु होला ।
http://www.psc.gov.np/index.php?acti>
0 Comments