अस्ट्रेलियन भिसा सहज बन्दै ।।।

अस्ट्रेलियन भिसा सहज बन्दै ।।।

विद्यार्थीहरुका लागि आकर्षणको स्रोत बन्दै गएको अस्ट्रेलिया भिसा सहज बन्दै आएको छ ।

विभिन्न कारणले गर्दा गत वर्ष लगायत यस वर्ष पनि अस्ट्रेलियन भिसामा कडाई भएकोले गर्दा विद्यार्थीहरु निकै समस्यामा पर्न सक्ने अवस्था थियो तर जुलाई २०१६ बाट लागु हुने गरी अस्ट्रेलियाले नयाँँ विद्यार्थी भिसा प्रणालीको घोषणा समेत गरिसकेको छ । यस घोषणाले अस्ट्रेलियामा पढ्न आउने विदेशी विद्यार्थी र यहाँँ रहेका शैक्षिक संस्था दुवैलाई सजिलो हुने विश्वास गरिएको छ । सरलीकृत विद्यार्थी भिसा फ्रेमवर्क (एसएसभीएफ) नाम दिइएको यस व्यवस्थाले सन् २०१२ बाट लागू भएको ‘स्ट्रीमलाइन’ भिसा प्रोसेसिङ सिस्टम (एसभीपी)लाई विस्थापित गर्नेछ ।

अन्य देश को तुलनामा अस्ट्रेलिया जना चाहने बिद्यार्थीको संख्या निकै नै धेरै मानिन्छ , त्यहाको उच्च शिक्षा प्रणाली , आरामदायी जीवन सैली तथा रोजगारीको अवसरहरु यसको प्रमुख कारण हुन सक्ने अनुमान गर्न सकिन्छ 

सन् २००८–२००९ मा सजिलो भिसा प्रक्रियाका कारण २० हजार नेपाली विद्यार्थी अस्ट्रेलिया भित्रिएका थिए । विद्यार्थी भिसामा गरिएको सरलीकरणकारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्या बढेपछि सन् २०११ को सेप्टेम्बरमा माइकल नाइटले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्दै अस्ट्रेलियन सरकारले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेको थियो । 

अहिलेको यस परिवर्तित नीतिले प्रत्येक बिद्यार्थीको सपना साकार हुने कुरालाई मान्यता दिन सक्छ । बैंकको अत्यन्त लामो प्रक्रिया र  थुप्रै कागजातको समस्याले गर्दा जना चाहने इच्छुक बिद्यार्थी पनि यस बाट बन्चित हुन पर्ने बाध्यता रहेको थियो तर २०१६ मा ल्याएको नया  नीतिले विदेश जना चाहने सम्पूर्ण बिद्यार्थीको मनोबल उच्च पारेको छ ।

In this blog

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments

Submit your comments