अनुसन्धान विभागको परिक्षा केन्द्र प्रकाशित

अनुसन्धान विभागको परिक्षा केन्द्र प्रकाशित

यहि मिति २०७२ माघ १८ गते प्रकाशित गरिएको अनुसन्धान अधिकृत तथा अनुसन्धान सहायक पदका लागि दरखास्त आहवान गरिएको लिखित परिक्षाको भवन कायम गरिएको छ । यसको बारेमा कुमरीजबले ब्लग प्रकाशित गरेको थियो । 
काठमाडौँ  परिक्षा केन्द्र राखि दरखास्त फारम स्वीकृत गराउने  उम्मेदवारहरु रोल नो :- १ देखि ७४४२ साम काठमाडौँ भित्रै परिक्षा केन्द्र कायम गरिएको छ ।

In this blog

यहि मिति २०७२ माघ १८ गते प्रकाशित गरिएको अनुसन्धान अधिकृत तथा अनुसन्धान सहायक पदका लागि दरखास्त आहवान गरिएको लिखित परिक्षाको भवन कायम गरिएको छ । यसको बारेमा कुमरीजबले ब्लग प्रकाशित गरेको थियो । 
(७५ जनालाई अनुसन्धान बिभागमा जागिरको अवसर)


काठमाडौँ  परिक्षा केन्द्र राखि दरखास्त फारम स्वीकृत गराउने  उम्मेदवारहरु रोल नो :- १ देखि ७४४२ साम काठमाडौँ भित्रै परिक्षा केन्द्र कायम गरिएको छ । त्यसै गरी राजधानी बाहिरका उम्मेदवारका लागि देशका अन्य स्थान जस्तै धरान, हेटौडा, पोखरा, सुर्खेत र दिपायलका बिभिन्न उच्च मा. वि मा परिक्षा केन्द्र कायम गरिएको छ ।

 

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments


Submit your comments