meta-pixel

About Company

साधना नेपाल इन्डस्ट्रीज एक अग्रणी नेपाली छोप कम्पनी हो,जसले परम्परागत नेपाली स्वादलाई जगेर्ना गर्दै स्वस्थकर र प्राकृतिक खानेकुरा उत्पादनमा समर्पित गरेको छ। यस कम्पनीले नेपाली संस्कृतिमा गहिरो जरा गाडेका छोप,मसला, तथा अचार जन्य खानाहरुलाई आधुनिक प्रविधि र स्वच्छ उत्पादन...

साधना नेपाल इन्डस्ट्रीज एक अग्रणी नेपाली छोप कम्पनी हो,जसले परम्परागत नेपाली स्वादलाई जगेर्ना गर्दै स्वस्थकर र प्राकृतिक खानेकुरा उत्पादनमा समर्पित गरेको छ। यस कम्पनीले नेपाली संस्कृतिमा गहिरो जरा गाडेका छोप,मसला, तथा अचार जन्य खानाहरुलाई आधुनिक प्रविधि र स्वच्छ उत्पादन प्रक्रियाबाट तयार गर्दछ। प्राकृतिक सामग्री र परम्परागत विधिको प्रयोगले यसको उत्पादनहरु स्वादिष्ट मात्र नभई, जीवनलाई स्वस्थ र समृद्ध बनाउन योगदान पुर्याउन सक्छ। अस्वस्थ आहारहरूले केवल व्यक्तिगत स्वास्थ्यमा मात्र असर नगरी, समग्र राष्ट्रको स्वास्थ्य र समृद्धिमा पनि प्रतिकूल असर पुर्याउन सक्छ। यसका कारण विभिन्न रोगहरूको जोखिम बढ्दै जान्छ र निरोगी जीवनयापनमा अवरोध आउन सक्छ। यसै समस्या न्युनिकरणका लागि साधना नेपाल इन्डस्ट्रीज सदैब लागि रहने छ।

Nrs. (20,000) Monthly

Junior Level
Full Time
Fresher
Apr 27, 2026

Download Our Mobile App