कर्मचारी आबश्यकता सम्बन्धि सुचना ।।
Unavailable/others

Position: कर्मचारी आबश्यकता सम्बन्धि सुचना ।। (Recent Job)

  • No. of Openings 13
  • Category Human Resource /Org.Development
  • Job Location 26
  • Job Level Entry Level
  • Salary Negotiable
  • Desired Candidate Both(Female, Male)
  • Expiry date Jan 23, 2022 (Expired)
Job Description

दलित सहयोग समाज

Dalit Help Society (DHS)

जयपृथ्वी न.पा.१० चैनपुर,बझाङ्ग 

मिति २०७८।०८।२८

कर्मचारी आबश्यकता सम्बन्धि सुचना ।।

दलित सहयोग समाज, बझाङ्ग बिगत १२ बर्ष देखि महिला,बालबालिका,अपांगता र दलित अधिकार,महिला अधिकारको,शिक्षा,बन,शान्ति निर्माणमा कार्यरत गैह्सरकारी संस्था हो । दलित सहयोग समाज DHS र युनाईटेड मिसन टु नेपाल UMN बझाङ्ग क्लष्टरको साझेदारीमा सन्चालित जलबायु परिबर्तन असर अनुकुलन परियोजना अबधि सन २०२२ देखि २०२६ सम्म कार्यान्वयनका लागि  तपसिलका कर्मचारीहरुको आबश्यकता भएकोले तपसिलको योग्यता अनुभव भएका ईच्छुक ब्यक्तिहरुले सुचना प्रकाशित भएको मितिले १० दिन भित्र यस कार्यालयमा दरखास्त पेस गर्न हुन यो सुचना प्रकासित गरिएको छ । 

तपसिल

बि.न. पद संख्या कार्यक्षेत्र शैक्षिक योग्यता अनुभब कैफियत
०-१ परियोजना सयोजक १ जना  बुगंल न.पा. बझाङ्ग स्नातक तह पास गरेको, बि.एस.सि.ऐजि, कृर्षिबिषय लाई प्राथमिकता सम्बन्धित बिषयमा ३ बर्ष कार्यअनुब भएको  
०-२ लेखाअधिकृत १ जना

डि.एच.एस.को

कार्यालय,चैनपुर, बझाङ्ग

स्नातक तह पास गरेको

बि.बि.एस.पास गरेको ।

लेखा अधिकृत पदमा २ बर्षको कार्य अनुभब ।  
०-३ फिल्ड सहजकर्ता २ जना  बुगंल न.पा.बझाङ्ग जे.टि.ए.पास गरेको सम्बन्धित क्षेत्रमा २ बर्षको अनुभब भएको ।  
०-४ सहजकर्ता १ जना बुगंल न.पा.बझाङ्ग सब ईन्जिनियर पास गरेको सम्बन्धित क्षेत्रमा २ बर्षको अनुभब भएको ।  

दरखास्त साथ पेस गर्नु पर्ने  आबश्यक कागजातहरु:

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट माथि उल्लेखित गरेको पदहरुको शैक्षिक योग्यताका प्रमाणपत्रहरुको  प्रमाणित प्रतिलिपि ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • माथिका पदहरुका लागि तोकिएको कार्य अनुभबको प्रतिलिपि ।
  • ब्यक्तिगत बिबरण—सि.भि ।
  • हलसालै खिचेको २ प्रति पासपोर्ट साईजका फोटाहरु निबेदनसगैं पेस गर्नु पर्ने छ ।
  • उमेरको हद २० बर्ष पुरा भई ४५ बर्ष ननाधेको हुनु पर्ने छ ।
  • बिज्ञापन नं ०—३ र ०—४ का उम्मेदबारहरु थलारा र बुगंल न.पा आबश्यक सख्या कैफियतमा प्रष्ट छ र उक्त पदका लागि महिला,दलित र स्थानियलाई प्रथमिकता दिईने छ ।

कर्मचारी आबश्यकता सम्बन्धि सुचना ।।

दलित सहयोग समाज, बझाङ्ग बिगत १२ बर्ष देखि महिला,बालबालिका,अपांगता र दलित अधिकार,महिला अधिकारको,शिक्षा,बन,शान्ति निर्माणमा कार्यरत,गैह्सरकारी संस्था हो । दलित सहयोग समाज DHS र युनाईटेड मिसन टु नेपाल UMN बझाङ्ग क्लष्टरको साझेदारीमा सन्चालित मानसिक स्वास्थ्य परियोजना अबधि सन २०२२ जनवरि देखि २०२२ डिसेम्बर सम्म कार्यान्वयनका लागि  तपसिलका कर्मचारीहरुको आबश्यकता भएकोले तपसिलको योग्यता अनुभव भएका ईच्छुक ब्यक्तिहरुले सुचना प्रकाशित भएको मितिले १० दिन भित्र यस कार्यालयमा दरखास्त पेस गर्न हुन यो सुचना प्रकासित गरिएको छ । 

तपसिल

 

बि.न. पद संख्या कार्यक्षेत्र शैक्षिक योग्यता अनुभब कैफियत
०-१ परियोजना सयोजक १ जना  बुगंल न.पा. बझाङ्ग

नातक तह पास गरेको

स्वास्थ्य बिषयमा

बि.ए.हेल्थ— लाई प्राथमिकता

सम्बन्धित बिषयमा ३ बर्ष कार्यअनुब भएको  
०-२ लेखाअधिकृत १ जना 

डि.एच.एस.को

कार्यालय,चैनपुर, बझाङ्ग

स्नातक तह पास गरेकोे

बि.बि.एस.पास गरेको ।

लेखा अधिकृत पदमा २ बर्षको कार्य अनुभब ।  
०-३ फिल्ड सहजकर्ता ४  जना  बुगंल न.पा. र थलारा गा.पा. ,बझाङ्ग

प्रबिणता तह पास गरेको

हैल्थ बिषयलाइ प्राथमिकता

सम्बन्धित क्षेत्रमा २ बर्षको अनुभब । २/२
०-४ फिल्ड सहजकर्ता २ जना  बुगंल न.पा.र थलारा गा.पा.,बझाङ्ग सि.एम.ए. वा अनमि पास गरेको सम्बन्धित क्षेत्रमा २ बर्षको अनुभब । १/१

 

दरखास्त साथ पेस गर्नु पर्ने  आबश्यक कागजातहरु:( बुगंल न.पा. र थलारा गा.पा.बझाङ्गका लागि आबश्यक सख्या कैफियतमा प्रष्ट उल्लेख छ )

  • मान्यता प्राप्त शिक्षण सस्थाबाट माथि उल्लेखित गरेको पदहरुका लागि आबश्यक शैक्षिक योग्यताका प्रमाणपत्रहरुको  प्रमाणित प्रतिलिपि ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • माथिका पदहरुका लागि तोकिएको कार्य अनुभबको प्रतिलिपि ।
  • ब्यक्तिगत बिबरण ।
  • हलसालै खिचेको २ प्रति पासपोर्ट साईजका फोटाहरु निबेदनसगैं पेस गर्नु पर्ने छ ।
  • उमेरको हद २० बर्ष पुरा भई ४५ बर्ष ननाधेको हुनु पर्ने छ ।
  • बिज्ञापन नं ०—३ र ०—४ का पदहरुका आबश्यक सख्या बुंगल र थलाराको लागि माथि कैफियतमा प्रष्ट छ र सम्बन्धित पदका लागि महिला,दलित र स्थानियलाई प्राथमिकता दिईने  छ ।

छनौट प्रक्रिया:

  • शैक्षिक योग्यता,कार्यअनुभब,स्थानिय बासिन्दाको आधारमा उम्मेदबारको छोटो सुचि प्रकासित गरिने छ ।
  • छोटोसुचिमा परेका उम्मेदवारलाई मात्र लिखित तथा  अन्तरबार्तामा समाबेस गरिने छ ।
  • टेलिफोन वा अन्य कुनै पनि माध्यमबाट भनसुन वा दबाब दिन लगाएमा शो ब्ब्यक्तिको दरखास्त स्वतह रद गरिने छ ।

दरखास्त पेस गर्नु पर्ने अन्तिम मिति:

  • यो सुचना प्रकाशित भएको मितिले १०  दिन भित्र कार्यालय समयमा पेस गर्नु पर्ने छ  यदि दरखास्त पेस गर्नु पर्ने अन्तिम दिनमा सार्बजनिक बिदा पर्न गएमा  शो को पछिल्लो दिन बुझाउन सकिने छ ।

दरखास्त बुझाउने ठेगाना:                         

दलित सहयोग समाज,चैनपुर,बझाङ्ग—सम्पर्क फोन ०९२४२१३४६

ईमेल: [email protected]

This job has been expired on 2022-01-23
Share: