नेपालको बिभिन्न घटना र त्यसपछी बनेका प्रधानमन्त्रीहरु

१. २००७ सालको आन्दोलन पछी - मोहन शमशेर ज.ब.रा 
२. २०१५ सालको आम निर्वाचन पछी - बि. पी. कोइराला
३. पन्चायती व्यवस्था लागु भएपछी - डा तुलसी गिरी 
४. जनमत संग्रह हुँदा र त्यस्पछी समेत  - सुर्य बहादुर थापा 
५. २०४७ सालको आन्दोलन पछी - कृष्ण प्रसाद भट्टराई 
६. २०६३ सालको आन्दोलन पछी - गिरिजा प्रसाद कोईराला 
७. गणतन्त्र घोषणा भएपछी सोही साल साउन सम्म - गिरिजा प्रसाद कोईराला 
८. सार्क स्थापना हुँदा - लोकेन्द्र बहादुर चन्द 
९ संयुक्त राष्ट्र संघ स्थापना हुँदा - जुध्द शमशेर ज.ब.रा.
१०. प्रथम विश्व युध्द हुँदा - चन्द्र शमशेर


लोक सेवा आयोगको विज्ञापन, ३५ सय भन्दा बढीलाई सरकारी जागिरको अवसर

काठमाडौँ – लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ चौथो तह अन्तर्गत अनमी, अहेव, ल्याव तथा आयुर्वेद तर्फको बैद्य पदमा खुल्ला तथा समावेसी तर्फ विज्ञापन प्रकाशित गरेको छ । देशैभरका क्षेत्रीय तथा अञ्चल कार्यालयबाट सम्वन्धीत क्षेत्रका लागि दरखास्त हाल्न सकिनेछ । परीक्षा आगामी २१, २२ र २३ जेठमा सञ्चालन हुने आजको गोरखापत्रमा प्रकाशित सूचनामा जनाइएको छ ।

लोक सेवा आयोगले रिक्त पद संख्या ३५१४ का लागि दरखास्त आहवान गरेको छ !यस अन्तर्गत नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मका लागि यो सूचना प्रकाशित गरेको हो।


नायब सुब्बा लक्षित लोकसेवाको तयारी ||

कुमारी जबले हालै लोकसेवा सम्बन्धित अध्ययनका लागि विविध प्रश्नोत्तर तयार गर्ने भएको छ | मात्राको रुपमा  जम्मा १७ सेट रहेको छ भन्ने तल उल्लेखित ५ सेट मात्र रहेको छ | १७ सेटलाइ   कुमारी जबले ३ भागमा बिभाजन गरेको छ जुन तपाईहरुले २-२ दिनको फरकमा पाउनुहुन्छ | उल्लेखित सेटहरू नायब सुब्बालाई लक्षित गरी करिब ५०० वटा प्रश्नोत्तर तथा तिनीहरुलाई बिभाजन गरिएको छ |


लोकसेवामा सोधिने अति महत्वपुर्ण १६ प्रश्नहरु |

यी हुन् लोकसेवामा सोधिने १६ वोटा महत्वपुर्ण प्रश्नहरु :


लोकसेवा आयोगले १५२ सिटमा स्थायी स्वास्थ्य सेवा समूह पदपूर्तिका लागि दरखास्त आवहान

लोकसेवा आयोगले स्वास्थ्य सेवा समूह अन्तर्गतको मेडिकल अधिकृत आठौँ तह, डेन्टल सर्जन आठौँ तह, नर्सिग अधिकृत सातौ तह फार्मेसी अधिकृत, मेडिकल ल्याव टेक्नोलोजी लगायतका १५२ सिटमा स्थायी पदपूर्तिका लागि दरखास्त आवहान गरेको छ ।

विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना


लोकसेवा आयोगले माग्यो ६२६ जना शाखा अधिकृत

लोकसेवा आयोगले माग्यो ६२६ जना शाखा अधिकृत



पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान लगनखेल, ललितपुरमा प्रसासनिक पदहरुको खुल्ला प्रतियोगिता सम्बन्धि प्रथम पटक प्रकाशित बिज्ञापन ||

पाटन  स्वास्थ्य  विज्ञान  प्रतिस्ठान अन्तर्गत विभिन्न सेवा, समूह र उपसमूहमा रिक्त निम्न लिखित प्रसासनिक पदहरु खुल्ला समावेसी प्रतियोगितादुवारा स्थाई पदपूर्ति गर्नुपर्ने भएकोले दरखास्त दिन अन्तिम मिति सम्म ३५ वर्ष उमेर ननाघेका योग्य नेपाली नागरिकहरुबाट मिति २०७३ / ०८ / ३० गते सम्म र दोब्बर दस्तुर तिरी २०७३/०९/०७ गते सम्म कार्यालय समय भित्र पाटन स्वास्थ्य  विज्ञान  प्रतिस्ठान सेवा आयोगको कार्यालय  लगनखेल ५ ललितपुरमा आइ पुग्ने गरि दरखास्त आव्हान गरिन्छ 


लोकसेवा आयोगले ५०४ जना शाखा अधिकृत माग्यो

सरकारी जागिरको सुवर्ण अवसर ! लोकसेवा आयोगले ५०४ जना शाखा अधिकृत माग्यो


लोकसेवा आयोगले ५०४ जना शाखा अधिकृत माग्यो !

सरकारी जागिरको अवसर !!!
लोकसेवा आयोगले ५०४ जना शाखा अधिकृत माग्यो ! अनलाइनबाट आवेदन दिन सकिने ! सूचना हेर्न यो लिंकमा क्लिक गर्नुहोस


एस.एल.सी. र १०+२ पास गरेकालाई सरकारी जागिरको अवसर !

एस.एल.सी. र १०+२ पास गरेकालाई चितवनमा सरकारी जागिरको अवसर !