Technical Assistant
Administrator

Position: Technical Assistant (Newspaper Job)

  • No. of Openings few
  • Category Administration
  • Job Location 1
  • Job Level Junior Level
  • Salary As per company policy
  • Education Level सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको ।
  • Experience प्राविधिक सहायकमा देहाय को अनुभव र सिप आवश्यक पर्नेछ ।
  • Expiry date Aug 20, 2020 (Expired)
Job Description

विज्ञापन नं.: १-०७७/०७८
तह: स्थानिय सेवाको पाँचौ तह सराह

आवश्यक न्यून्तम योग्यता र अनुभव:

(क) सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र तह वा ओभरसियर वा डिप्लोमा तह उत्तीर्ण भएको । 

(ख) अनुभब र सिपः प्राविधिक सहायकमा देहाय को अनुभव र सिप आवश्यक पर्नेछ ।

  • कम्तिमा ३ महिना तालिम लिई आधारभूत कम्प्यूटर सिप भएको।
  • पुर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिमाण हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तिमा ६ महिनाको अनुभव भएको। 

(ग) उमेर:- कम्तीमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको। 

Apply Instruction

प्रस्तुत विषयमा अन, रोजगार तथा समजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. ०७३/०३८ च.नं. | २३ को मिति २०७४/०४/१२ गतेको पत्रानुसार यस शहीदनगर नगरपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ (पन्ध्र दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनहुन अनुरोध छ। | 

२. दरखास्त दिने स्थान:- शहीदनगर नगरपालिकानगर कार्यपालिकाको कार्यालय यदुकूहा, धनुषा ।

३. दरखास्त दिने अन्तिम मिति:- सूचना प्रकाशित मितिले १५ (पन्ध) औ दिन भित्र माग बमोजिमका ।

४. आवेदन को दस्तुर:- रु. १०००।- शहीदनगर नगरपालिका वाट लिएको रसिद र भौचर । 

५. छनौट को किसिमः- प्रारम्भिक योग्यताक्रम को सूची प्रकाशन, लिखित परिक्षा र लिखित परिक्षाको मिति, अन्तिम मितिको भोलि पल्ट सूचना प्रकाशन गरिनेछ। 

६. आवेदन साथ संलग्न कागजातमर:- आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपीहरु ।

 

  • नागरिकता 
  • न्यूनतम योग्यता को लब्धान्क प्रमाणपत्र
  • चारित्रिक प्रमाणपत्र 
  • अनुभव खुल्ने कागजात
  • २ प्रति पासपोर्ट अकारको फोटो 

 

७. सेवा सुविधा:- नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धि को प्रकृया दफा (११/१२) र (१३) बमोजिम हुनेछ। 

८. पदले सम्पादन गर्नुपर्ने कार्य विवरण:- नगरपालिका मा प्राविधिक सहायक पदपूर्ति सम्बन्धि प्रक्रिया को दफा ९ बमोजिम हुनेछ। 

नोट:- आवेदनको ढाँचा र प्राविधिक सहायकपदको कार्यविवरण लगायत अन्य जानकारी www.pmep.gov.np मा उपलब्ध छ।

प्रमुख प्रशासकिय अधिकृत

This job has been expired on 2020-08-20
Share: